Sunday, April 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

नेपाली कांग्रेस इटहरी २ काे कार्यबाहक सभापती चयन, अनुशासन समिति समेत गठन

खबरबिट by खबरबिट
02/11/2022
in समाचार, स्थानीय
0
नेपाली कांग्रेस इटहरी २ काे कार्यबाहक सभापती चयन, अनुशासन समिति समेत गठन
103
VIEWS
Share on FacebookShare on Twitter

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

इटहरी । नेपाली कांग्रेस इटहरी २ का सभापति दीपेन्द्र घिमिरेले बागी उम्मेदवारी दिएपछि पार्टीले कार्यबाहक सभापतिको जिम्मा विशुधन राईलाई दिएको छ । सोमबार इटहरी २ मुक्तिनारायण मन्दिरमा बसेको बैठकले पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी राईलाई दिएको हो ।
घिमिरेले सुनसरी क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्यमा गठबन्धन विपरीत बागी उम्मेदवारी दिएसँगै उपसभापति रहेका राईलाई कार्यबाहक सभापतिको जिम्मेवारी दिइएको हो । राईलाई मंसिर १५ गतेसम्म कार्यबाहकको जिम्मा दिइएको हो ।
यस्तै, निर्वाचन अनुगमन तथा सल्लाहकार समितिको संयोजकमा फूलराज सुवेदीलाई चयन गरिएको छ । सुवेदीसहित पाँच सदस्यीय समिति गठन गरिएको हो । सुवेदी कांग्रेस इटहरीका पूर्व नगरसभापति हुन् । यो समितिले गठबन्धनसँग एजेन्डासहित बैठक बस्नेछ ।
भोला पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय अनुशासन समिति समेत गठन गरिएको छ । यो समितिले भने बागी उम्मेदवारको पक्षमा रहेका कार्यकर्तालाई कारबाहीको सिफारिस गर्नेछ । पार्टी विधान विपरीत रहेका कार्यकर्तालाई यो समितिले नगरसमक्ष कारबाहीको सिफारिस गर्ने बताइएको छ ।
महाधिवेशन प्रतिनिधि, जिल्लाका प्रतिनिधिहरूसहित बसेको बैठकमा कांग्रेस इटहरी नगरसभापति हेमकर्ण पौडेलले अहिले गठबन्धनको विकल्प नरहेको बताए । पार्टीको निर्देशन अनुसार निर्वाचनमा होमिन समेत उनको निर्देशन थियो ।
Tags: Bannerईटहरीनेपाली कांग्रेस

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
बागी उम्मेद्वारलाई पुर्नविचार गर्न नेपाली कांग्रेसको आग्रह (विज्ञप्तिसहित)

बागी उम्मेद्वारलाई पुर्नविचार गर्न नेपाली कांग्रेसको आग्रह (विज्ञप्तिसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.