Saturday, February 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

रामधुनीको बारुणयन्त्र बिहीबारबाट पूर्णरुपमा सञ्चालनमा

आशिष काफ्ले by आशिष काफ्ले
03/11/2022
in समाचार, स्थानीय
0
रामधुनीको बारुणयन्त्र बिहीबारबाट पूर्णरुपमा सञ्चालनमा
138
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । विगत लामो समयको प्रतिक्षापछि रामधुनी नगरपालिकाले नगरक्षेत्र भित्र भएका अग्नीजन्य घटनाको नियन्त्रणका लागि आफ्नै बारुणयन्त्र आज बिहीबारबाट पूर्णरुपमा सञ्चालनमा आएको छ ।

नागरिकाको अवश्यक्तालाई मध्यनजर गरेर २०७४ सालको निर्वाचन पछि जयप्रकाश चौधरी मेयर भएको समयदेखि रामधुनी बासीले नगरको दमकल आवश्यक्तालाई पूरा गर्न विगत ४ बर्षदेखि माग गरिएको थियो । सोही अनुसार २०७९ साल असार ८ गतेका दिन रामधुनी नगरपालिकामा दमकल आएको भए पनि पूर्ण रुपमा सञ्चालनमा आएको थिएन् ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

आफ्नो नगरपालिकामा कुनै पनि आग्नीजन्य घटन हुँदा अन्य नगरपालिकाको दमकलले आगो नियन्त्रण गर्नुपर्ने समस्या थियो । कुनै आगलागी भएको खण्डमा अरु पालिकाको दमकल बोलाउदा जनधनको ठूलो क्षति भोगेका रामधुनी बासिलाई समस्या समाधान गर्न दमकल सञ्चालनमा ल्याएको नगरपालिकाले जनाएको छ ।

रामधुनी नगरपालिकाको मुख्य बजार क्षेत्रमा रहेको सुबिधा सम्पन्न म्याजिक सिनेमा हलमा विधुत सट भएर भएको आगलागीका कारण करिब २ कराेड बराबरको क्षेति भएको थियो ।

स्थानिय सरकार भएर पनि नगरिकलाई अति आवश्यक पर्ने दमकल, ऐम्बुलेन्स जस्ता अत्यावश्यकका साधनहरु ल्याउन नसकेको भन्दै नगरपालिकाको हरेक सार्वजनिक सुनुवाईमा नगरबासीहरुलाई नगरपालिकाले स्पष्टिकरण दिनुपरेको थियो ।

हाल नगरपालिकाले स्वास्थ्य समस्या भएका नगरबासीका लागि ऐम्बुलेन्स, आगलागी नियन्त्रणका लागि दमकल तथा मृत्यु पछि शव बोक्ने शव वहान सञ्चालनमा ल्याएको अवस्था छ ।

Tags: Bannerबारुणयन्त्ररामधुनी नगरपालिका

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
पशुपक्षीं सम्बन्धी कसूर मुद्दाका ३ जना फरार प्रतिवादी पक्राउ

बिराटनगरमा बलात्कार गरेको आरोपमा १ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.