Monday, December 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

प्रतिबन्धीत गाँजा सहित ईटहरीका २ जना पक्राउ

खबरबिट by खबरबिट
08/11/2022
in मुख्य समाचार, स्थानीय
0
प्रतिबन्धीत गाँजा सहित ईटहरीका २ जना पक्राउ
132
VIEWS
Share on FacebookShare on Twitter

प्रतिबन्धीत लागुऔषधी गाँजा सहित सुनसरीका २ जनालाई इलाका प्रहरी कार्यालय मधुवनबाट खटिएको टोलीले पक्राउ गरेको छ ।

बराहक्षेत्र नगरपालिका –११ बाट सोमबार रातीको समयमा प्रहरी कार्यालय मधुवनबाट खटिएको गस्ति टोलीले संकास्पद अवस्थामा रहेको बा. ११ च ३०७२ नम्बरको स्कारपियो गाडी चेकजाँच गर्ने क्रममा गाडी भित्र १सय ७५ के.जी. बराबरको लागुऔषध गाँजा तथा नगद १ लाख १ हजार ४ सय २५ रुपैया समेत बरामद गरेको हो ।

READ ALSO

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

सवारी चालक इटहरी उपमहानगरपालिका–४ बस्ने ३१ बर्षीय मनिस दर्नाल तथा सहचालक ३१ बर्षीय योगेन्द्र बजगाईलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट बरामद भएको गाँजा तथा नगद रकम सहित स्कारपियो गाडीलाई समेत हिरासतमा लिई थप अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रतिबन्धति लागु औषधी सहित पक्राउपरेका उनीहरुलाई लागु औषधी ऐन २०३३ बमोजिम सुनसरी जिल्ला अदालतमा मुद्धा दर्ता गराई घटनाबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Tags: इलाका प्रहरी कार्यालय महेन्द्रनगरजिल्ला प्रहरी कार्यालय सुनसरीपक्राउसुनसरी जिल्ला अदालत

Related Posts

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
रामधुनीमा शैक्षिक संस्था बिहीबारबाट बन्द (सूचनासहित)
FEATURE

गर्मी अत्यधिक बढेपछि रामधुनीका विद्यालय दुई दिन बन्द

29/05/2024
इटहरीका कर्मचारी र जनप्रतिनिधिले आफ्ना सन्तानलाई सरकारी विद्यालयमा नै पढाउनुपर्ने
समाचार

गर्मी अत्यधिक बढेपछि इटहरी र धरानमा दुई दिन विद्यालय बन्द

29/05/2024
र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै
रंग

र्‍याप गायनमा रुचि भएका युवाका लागि अवसर : ‘झुम्का साइफर’ शो सुरु हुँदै

07/05/2024
Next Post
भन्सार छली गरेर नेपाल ल्याउदै गरेको सामान बरामद

भन्सार छली गरेर नेपाल ल्याउदै गरेको सामान बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.