सुनसरी । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा (एमाले)का पूर्व मुख्यमन्त्री भीम आचार्य विजयी भएका छन् ।
लोकतान्त्रीक बाम गठबन्धनका तर्फबाट उम्मेद्वार रहेका नेपाली कांग्रेसका पूर्व सांसद रहेका सिताराम मेहेतालाई ५ हजार ९ सय ५० को भारी मतान्तरका साथ आचार्य निर्वाचित भएका हुन् ।
मेहेताले २६ हजार ५८ मत प्रप्त गर्दा आचार्यले आफ्ना पक्षमा ३२ हजार ८ मत प्रप्त गर्दै जित हासिल गर्न सफल भएका हुन् ।