Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

प्रदेश २(२)मा भारी मतान्तरका साथ काेइरालालाई पराजित गर्दै मेहेता निर्वाचित

आशिष काफ्ले by आशिष काफ्ले
27/11/2022
in मुख्य समाचार, समाचार
0
प्रदेश २(२)मा भारी मतान्तरका साथ काेइरालालाई पराजित गर्दै मेहेता निर्वाचित
165
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निवार्चनमा क्षेत्र नं. २ (२) तर्फ लोकतान्त्रीक बाम गठबन्धनका तर्फबाट उम्मेद्वार रहेका पूर्व प्रदेशसभा सांसद तथा नेपाली कांग्रेसका नेता राजिव कोइरालालाई पराजित गर्दै नेकपा (एमाले)का  रामप्रसाद मेहेता विजयी भएका छन् ।

एकालेका मेहेताले १८ हजार १ सय ९१ मत आफ्नो पक्षमा पार्दा कांग्रसका कोइरालाले १७ हजार ६ सय ३६ मत प्रप्त गरेका छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

सम्पूर्ण सुनसरी क्षेत्र नं. २ काे प्रदेश सभा तर्फकाे मतगणना गर्दा एमालेका मेहेताले ५ सय ५५ मतान्तरले काेइरालालाई पराजित गर्न सफल भएका हुन् ।

मेहेतालाई कडा पतिस्पर्धा दिइरहदा पनि कोइरालाले अन्त्यमा भने आफ्नो पक्षमा जित हासिल गर्न सकेनन् ।

यसका साथै सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यमा नेकपा(एमाले)ले लालकिल्ला बनाउदै दुवै तर्फ जित हासिल गर्न सफल भएकाे छ ।

Tags: Bannerनेकपा एमालेप्रदेश सभा सदस्य निर्वाचन २०७९रामप्रसाद मेहेतासुनसरी क्षेत्र नं. २ (ख)

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु

प्रदेश १ का विभिन्न २ स्थानमा सवारी दुर्घटनाहुँदा २ जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.