Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

कांग्रेसकाे संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरू

खबरबिट by खबरबिट
16/12/2022
in मुख्य समाचार, समाचार
0
मोरङ क्षेत्र नं.३(क) मा लिम्बूलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी
181
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरू गर्ने तयारी गरेको छ । पुस ३ गतेपछि उक्त प्रकृयाले मुर्तरुप लिने कांग्रेसले जनाएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभातर्फ समानुपातिक सांसदलाई पुस ३ गते प्रमाण पत्र दिने तयारी गरेको छ ।

समानुपातिक सांसदले निर्वाचित भएको प्रमाणपत्र बुझे लगत्तै संसदीय दलको नेता चयनका बारेमा छलफल अघि बढाउने कांग्रेसले जनाएको छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

कांग्रेसले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिट जित हासिल गर्न सफल भएको छ। कांग्रेस सहमहामन्त्री जीवन परियारले संसदीय दलको नेता चयनबारे अनौपचारिक कुराकानी भइरहे पनि औपचारिक छलफल भने पुस ३ गतेपछि मात्रै सुरु हुने बताए । सुरुमा संसदीय दलको नेता चयन सहमतिमा गर्ने प्रयास गरिने परियारको भनाई थियो । सहमतिमा कुरा मिल्न नसके निर्वाचन गरेर टुंगोमा पुग्ने कांग्रेसको तयारी छ ।

सभापति शेरबहादुर देउवा पुनः संसदीय दलको नेताका लागि उम्मेदवार हुने तयारीमा छन् । यता रामचन्द्र पौडेल,शेखर कोइराला सँगै महामन्त्री गगन थापा पनि आकाक्षी देखिएका छन् ।

महामन्त्री थापाले त चुनाव लड्दादेखि नै आफू संसदीय दलको नेता उठ्ने र जितेमा प्रधानमन्त्री हुने बताएका अठोट लिएका छन् । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माको पनि साथ रहेको छ भने डाक्टर शेखर कोइराला पनि संसदीय दलको नेता उठ्ने तयारीमा छन् ।

Tags: Bannerछनाैट सुरूनेपाली कांग्रेससंसदीय दलको नेता

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
सरकारमा जाने, नजानेबारे के सोच्नुभएको छ ? लामिछानेलाई ओलीकाे प्रश्न

सरकारमा जाने, नजानेबारे के सोच्नुभएको छ ? लामिछानेलाई ओलीकाे प्रश्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.