Thursday, May 7, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

आत्मदाहको प्रयास गरेका आचार्यकाे उपचारका क्रममा अस्पतालमा निधन

खबरबिट by खबरबिट
28/01/2023
in मुख्य समाचार, समाचार
0
इलामका आचार्यले गरे प्रधानमन्त्रीको सवारी अगाडी आत्मदाहको प्रयास
100
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । संघीय संसद भवनकाे अगाडी आफैंलाई आगो लगाएर आत्महत्याको प्रयास गरेका इलामका प्रेम प्रसाद आचार्यकाे उपचारका क्रममा आज विहान अस्पतालमा निधन भएकाे छ ।

इलाम पञ्चकन्या स्थायी घर भएका आचार्यले हिजाे बेलुका प्रधानमन्त्री दाहाल सवार रहेकाे गाडी अगाडी आफैं माथी पेट्रोल खन्याएर आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

बानेश्वरबाट तीनकुने मार्गको मुख्य सडकको बीचमा नै आचार्यले आगो लगाएका थिए । उनले आत्मदाह गर्नुपुर्व आचार्यले आफुले व्यवसायिक रुपमा कार्यगर्दै जीवनयाप गर्दै आएको र अनेकौ प्रयास गर्दा समेत असफलता मात्र प्राप्त गरेको आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् । उनले आफ्नो फेसबुक मार्फत राज्यको राज्य प्रणाली प्रति प्रश्नहरुको निबन्द जसरीनै राखेर देशमा गर्न खोज्दाको आफ्नो अनुभव र दुःख व्यक्त गरेका छन् ।

आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेर बर्न अस्पताल कीर्तपुर अस्पताल पुर्याएर उपचार सुरु गरिएकाे भएता पनि ८० प्रतिशत देह जलेकै कारण ज्यान गुमाउनु परेकाे उनकाे उपचारमा खटिएका डाक्टरहरूकाे भनाइ  छ ।

Tags: Bannerआत्मदाहको प्रयासनिधनप्रधानमन्त्री प्रचण्डसंसद भवन

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
इनरुवा नगरपालिकाका सेवाहरु मंसिर ५ सम्मका लागि प्रभावित हुने (सूचनासहित)

वडाध्यक्ष बौवालाल र इन्जिनियर उमेश्वरको विषयमा छानिबन गर्न नगरप्रमुखलाई ज्ञापन पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.