Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

वडाध्यक्ष बौवालाल र इन्जिनियर उमेश्वरको विषयमा छानिबन गर्न नगरप्रमुखलाई ज्ञापन पत्र

उक्त विषयलाई गम्भिरताका साथ लिएर तिनदिन भित्र नगरपालिकाबाट अधिकार सम्पन्न छानविन समिती बनाएर दोषीलाई कारवाही गर्न माग

खबरबिट by खबरबिट
28/01/2023
in समाचार
0
इनरुवा नगरपालिकाका सेवाहरु मंसिर ५ सम्मका लागि प्रभावित हुने (सूचनासहित)
126
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । जिल्लाको सदरमुकाम रहेको इनरुवा नगरपालिकाको वडा नं. ४ का वडाअध्यक्ष र इन्जीनियरलाई निलम्बन गरी कानुनी कारवाहीको माग गर्दै स्थानियले ज्ञापन पत्र बुझाएका छन् ।

नगरप्रमुख/मेयर केदार भण्डारीलाई स्थानिय उपभोक्ताहरुले निवेदनको माग गर्दै कानुन बमोजिमको कार्वाहिको माग गरेका छन् । उनीहरुले सडकलाई गुणस्तरहिन बनाएकाले एक महिना नपुग्दै भत्कीनुका साथै लाखौ रकम मिलोमतोमा अनियमितता गरेको भन्दै निलम्बनको माग गरेका हुन ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

उपभोक्ताहरुले उक्त विषयलाई गम्भिरताका साथ लिएर तिनदिन भित्र नगरपालिकाबाट अधिकार सम्पन्न छानविन समिती बनाएर दोषीलाई कारवाही गर्न माग गरेका छन् ।

कालोपत्रे सडकको निर्माणको योजनालाई कार्यान्वयन गर्न गठित उपभोक्ता समितीलाई डर धाक धम्की त्रास देखाएर वडाअध्यक्ष बौवालाल मेहता र इन्जीािनयर उमेश्वर मेहताले आपसी मिलोमतोमा गुणतरहिन कालोपत्रे सडक निर्माण गरेको आरोप लगाउदै कारवाहीको माग गरिएको हो ।

उपभोक्ता समितीका अध्यक्ष उमेश मेहतासहित स्थानिय उपभोक्ताले वडाअध्यक्ष बौवालाल मेहता र इन्जीनियर उमेश्वर मेहताले पटक पटक टेलिफोन गरि आफुसँग रकम दिनका लागि माग गर्नुका साथै चेकमा दवाव दिएर सहिछाप गराएको अडियो रेकर्डको प्रमाणसहित मेयर भण्डारी समक्ष निवेदन पेश गरेका छन् ।

मेयर केदार भण्डारीले कार्यपालिका बैठकबाट छानविन समिती बनाएर कालोपत्रे सडक निर्माणमा भएको अनियमितता र गुणस्तहिन कामका ’दयगतमा यर्थात प्रतिवेदन सार्वजनिक गरिने बताए ।

वडा नम्बर ४ को पिपल चोकदेखि होलीसम्म निर्माण भएको ६ सय ८७ मिटर लामो सो कालोपत्रे सडक निर्माणको क्रममा चार वर्षअघि नै ग्रावेल हाल्ने र ढल निर्माण गर्ने काम सम्पन्न भएर त्यसको भुक्तानीसमेत नगरपालिकाले गरिसकेको स्थितिमा अहिले डब्लुबीएम, बेस हाल्ने क्रममा पुरानो ग्रावेलको पैसा भुक्तानी भएको छैन भन्दैे उपभोक्ता समितिबाट चेक काट्न लगाई दोहोरो भुक्तानी गरिएको भन्दै दवाव दिन थालेका हुन ।

सडक बोर्ड काठमाडौको बजेटमा उपभोक्ताको समेत लागत सहभागितासहित ८८ लाख ८० हजार ७६५ रुपैया ३ पैसामा निर्माण सम्झौता भएकोमा नगरपालिकाले अन्तिम भुक्तानीसहित ८० लाख ६४ हजार ३०८ रुपैया ४७ पैसा भुक्तानी गरिसकेको छ ।

वडा नम्बर ४ को पिपल चोकदेखि होलीसम्म निर्माण भएको ६ सय ८७ मिटर लामो सो कालोपत्रे सडक निर्माणको क्रममा चार वर्षअघि नै ग्रावेल हाल्ने र ढल निर्माण गर्ने काम सम्पन्न भएर त्यसको भुक्तानीसमेत नगरपालिकाले गरिसकेको स्थितिमा अहिले डब्लुबीएम, बेस हाल्ने क्रममा पुरानो ग्रावेलको पैसा भुक्तानी भएको छैन भन्दैे उपभोक्ता समितिबाट चेक काट्न लगाई दोहोरो भुक्तानी गरिएको दावी उपभोक्ताहरुले गर्दै आएका छन ।

Tags: Bannerअन्यमित्ताइनरूवा नगरपालिकावडा नं. ४सडक निर्माण

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
धरानमा जारी २३ गोधुली फुटबल रनिङ कपका सेमिफाइनलका खेल आजबाट सुरु

धरानमा जारी २३ गोधुली फुटबल रनिङ कपका सेमिफाइनलका खेल आजबाट सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.