Saturday, February 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

सुनसरी क्षेत्र नं. २ (क)को निर्वाचन परिचालन कार्यालय इटहरीमा उद्घाटन

खबरबिट by खबरबिट
31/10/2022
in मुख्य समाचार, समाचार
0
सुनसरी क्षेत्र नं. २ (क)को निर्वाचन परिचालन कार्यालय इटहरीमा उद्घाटन
89
VIEWS
Share on FacebookShare on Twitter

आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा लोकतान्त्रिक–बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्वाचन परिचालन कार्यालयको सोमबार (आज) इटहरीकाे बालग्राममा उद्घाटन गरिएको छ ।

प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली कांग्रेसका नेता सीताराम मेहताले कार्यालयको उद्घाटन गरे । केहीदिन अघि नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क) का सभापति सुबेक्छु देवान राईको संयोजकत्वमा २,५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको थियो । सोही समितिले निर्वाचन परिचालन कार्यालय निर्माण गरेको हो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

कांग्रेस क्षेत्र नं. २ (क) का सचिव चिन्तामणि सापकोटाका अनुसार सुनसरी क्षेत्र नं. २ मा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका तर्फबाट सीताराम मेहता उम्मेदवार छन् भने प्रदेशसभातर्फ माओबादी केन्द्रबाट द्वारिकलाल चौधरी उम्मेदवार छन् ।

कार्यक्रममा सम्बोधन गर्दै नेताहरूले संविधानको रक्षाका निम्ति बनेको लोकतान्त्रिक–बाम गठबन्धनलाई निर्वाचित गराउन सबै निकायबाट सहयोग आवश्यक रहेको बताएका थिए । कार्यक्रममा गठबन्धनबाट सुनसरी २ (क) बाट प्रदेशसभा सदस्यका उम्मेदवार द्वारिकलाल चौधरी लगायतका नेताहरूको उपस्थिति रहेके थियो ।

Tags: प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९लाेकतान्त्रिक बाम गठबन्धन

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु

रोकिराखेको सिटी सफारी गुड्दा एककाे मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.