Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

देशभर मत गणना सुरु : १ स्थानमा कांग्रेस बिजयी

आशिष काफ्ले by आशिष काफ्ले
21/11/2022
in मुख्य समाचार, समाचार
0
देशभर मत गणना सुरु : १ स्थानमा कांग्रेस बिजयी
149
VIEWS
Share on FacebookShare on Twitter

प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको मतगणना सुरु भएको छ । निर्वाचन आयोगले ३ दिन भित्रमा मतगणना सम्पन्न गर्ने लक्ष्य गरे अनुरुप मतगणना कार्य सुरु गरेको हो ।

देशका विभिन्न स्थानमा निर्वाचन क्षेत्र अन्तर्गतको निर्वाचन कार्यलय स्थापना गरेको आयोगले सोही स्थानमा मतपेटीका लगेर मतगणना कार्य सुरु गरेको हो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

यो समाचार तयार पर्दासम्ममा नेपाली कांग्रेसका मुस्ताङबाट उम्मेद्वारी दिएका योगेश गौचन थकाली विजयी भएका हुन् । उनले आफ्ना प्रतिद्वन्दी एमालेका प्रेम प्रसाद तुलाचनलाई ९१४ मतान्तरले हराउँदै विजयी भएका हुन ।

विजयी भएका योगेशले ३ हजार ९९२ मत प्रप्त गर्दा एमालेका प्रेम प्रसादले ३ हजार ७८ मत प्रप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ मत त्यस्तै राप्रपाका प्रविण कुमार शेरचनले १३ मत प्रप्त गरे ।

त्यसतै हालकाे अवस्था सम्ममा प्रतिनिधिसभा सदस्य तर्फ नेकपा (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टीले क्रमशः १२, ८, ६, २ र २ स्थानमा अग्रता लिएको छ ।

Tags: Bannerप्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९मतगणना

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
सुनसरीका २ क्षेत्रमा मतगणना कार्यमा ढिलाई : सहमति हुन सकेन

सुनसरीका २ क्षेत्रमा मतगणना कार्यमा ढिलाई : सहमति हुन सकेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.