Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home मुख्य समाचार

सुनसरी ३ मा गच्छदारको वर्चश्वमा ब्रेक लगाउदै चाैधरी निर्वाचित

आशिष काफ्ले by आशिष काफ्ले
29/11/2022
in मुख्य समाचार, समाचार
0
सुनसरी ३ मा गच्छदारको वर्चश्वमा ब्रेक लगाउदै चाैधरी निर्वाचित
167
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । गत मंसिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले)बाट  सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फकी उम्मेद्वार भगवती चौधरी निर्वाचित भएकी छिन् ।

वि.स. २०७० सालमा भएको संविधान सभा सदस्य निर्वाचनमा तथा २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः दोस्रो पटक उम्मेद्वारी दिएर नेपाली कांग्रेसका विजयकुमार गच्दारसंग दुवै पटक हार व्यहोरेकी नेतृ चौधरीले अन्ततगत्व तेस्रो पटकमा सोही क्षेत्रबाट निर्वाचित भएकी छिन् ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

विगतका लामो समयदेखि चुनावी क्षेत्रको रुपामा स्थापित गर्दै चुनावी प्रतिस्पर्धामा रहेर विजयी हासिल गर्दै आएका गच्छदारको क्षेत्रमा नेकपा (एमाले)की चौधरी निर्वाचित हुन सफल भएकी हुन् ।लामो समयको अन्तराल पछि नेकपा (एमाले)को तर्फबाट सुनसरी क्षेत्र नं.३ को प्रतिनिधि बनेर भगवती चौधरी निर्वाचित भएकी हुन् ।

अन्तिम मतपरिणाम अनुसार कुल ४० हजार ७ सय ८८ मत प्रप्त गरेकी चौधरीले गच्छदार सामु ५ हजार १ सय ८८ को मतान्तर राख्दै निर्वाचित भएकी हुन् ।

गच्दारले कुल ३५ हजार ६ सय मत प्रप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले ६ हजार ४ सय ५३ मत प्राप्त गरे ।

विगत २०४८ सालदेखि निरन्तर रुपमा निर्वाचित हुँदै आएका गच्छदारको सांसदीय यात्रामा पहिलो पटक अङखुस लागेको छ ।

Tags: Bannerनिर्वाचितप्रतिनिधिसभा सदस्य निर्वाचनभगवती चाैधरीविजय कुमार गच्छदारसुनसरी क्षेत्र नं. ३

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
दुहबीमा कांग्रेस र एमाले कार्यकर्ताबिच झडपः स्थिती सामान्य अवस्थामा

दुहबीमा कांग्रेस र एमाले कार्यकर्ताबिच झडपः स्थिती सामान्य अवस्थामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.