Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

दुहबीमा आँखा चेकजांच गर्न माेबाइल एप्स उद्घाटन

खबरबिट by खबरबिट
16/12/2022
in समाचार
0
दुहबीमा आँखा चेकजांच गर्न माेबाइल एप्स उद्घाटन
101
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । प्रदेश नम्बर १ कै पहिलो पाइलट प्रोजेक्ट का रुपमा बिराटनगर आँखा अस्पताल, पिक भिजन र दुहबी नगरपालिका को संयुक्त साझेदारी कार्यक्रम अन्तर्गत peek high technology को आज नगर प्रमुख बेद गच्छादर ले आखा सम्बन्धित जांचको लागि मोबाइल एप्लिकेशनको समुद्घाटन गरेका छन्।

नगरपालिका को सभाहलमा नगर प्रमुख बेद गच्छादारको अध्यक्षतामा उक्त कार्यक्रमको उद्घाटन भएको हाे। कार्यक्रममा उप प्रमुख मेनुका खतीवडा, प्रमुख प्रशाकिय अधिकृत राजकुमार केसि, बिराट आखा अस्पतालका अध्यक्ष पदम नारायण चौधरि, peek program ccoordinator mr sr geo , स्वास्थ्य साखा प्रमुख बिन्देस्वर प्रसाद महतो, बिभिन्न स्वास्थ्य संस्थाका प्रतिनिधि लगायतको उपस्थित रहेको थियो।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

E Mobile technology को उद्घाटन गर्दै नगर प्रमुख गच्छादार ले आज भन्दा ४ बर्ष अगाडि देखि बिराटनगर आँखा अस्पतालसंग सहकार्य गरी मोति बिन्दु, जलबिन्दु, आँखामा मासु पलाएका ३६७० जनाको निःशुल्क सल्यकृया गराइएको, २२ वटा सामुदायिक बिध्यालयमा गएर १३६ शिसु सहित ६० जनालाइ चश्मा समेत बितरण गरेको र अझै पनि आखा सम्बन्धि रोगिहरु उपरोक्त ३ किसिमालाइ नगरपालिकामा आफु मेयर रहेसम्म निःशुल्क उपचार हुने बताए।

गच्छादारले आँखा सम्बन्धि चेकजांच गर्ने यो मोबाइल अप्लिकेशनले दुरदराजमा रहेका आखा रोगिहरुलाइ थप सहयोग मिल्ने हुँदा उक्त एप्लिकेशन भित्राउने निकायहरुलाइ हार्दिक धन्यवाद दिदै रोगिहरुको चेक जाँच गर्न सम्बन्धित मातहत निकायलाइ कृयाशिल रहन आग्रह गरेका छन् । नगरपालिकामा आखा हेल्पडेक्स रहने र जाँच देखि उपचारसम्म निरन्तर फलो–अप गरिने बताउदै गच्छादारले नागरिकको स्वास्थ्य सम्बन्धित संबिधानमै ब्यावस्था भएको नैसर्गिक अधिकारको सुब्यवस्था गर्न आफु कटिबद्द रहेको उनकाे भनाइ छ ।

साथै आँखा सम्बन्धि मोबाइल एप मार्फत सेवा प्रवाह गर्दा सेवाग्रहि लाइ सहज उपचार हुने र सम्पुर्ण डेट नगरमा रहने हुदा नगरबासिको स्वस्थ आँखाको जिम्बेवारि स्वयम् नगर भएको बिस्वास दिलाउदै सबै नगरबासिलाइ आबद्द्त हुन र टेक्नोलोजिको भरपुर सुबिधा उपयोग गर्न आग्रह समेत गरे।

Tags: आँखा चेकजांचउद्घाटनदुहबी नगरपालिकामाेबाइल एप्स

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
मोरङ क्षेत्र नं.३(क) मा लिम्बूलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी

कांग्रेसकाे संसदीय दलको नेता चयन गर्ने प्रक्रिया सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.