Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

उपमहानगरपालिका प्रमुख राईकाे आचरण प्रति ६ दलकाे संयुक्त विज्ञप्ति

खबरबिट by खबरबिट
18/12/2022
in समाचार
0
उपमहानगरपालिका प्रमुख राईकाे आचरण प्रति ६ दलकाे संयुक्त विज्ञप्ति
66
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । धरान उपमहानगरपालिका मेयर हर्कराज राईलाई ‘अभिभावकीय भूमिका निर्वाह गर्न छाडेर कार्यपालिका सदस्यहरूलाई धम्क्याउने तवरले राजीनामा दिनु भनी प्रयोग गरिएको शब्द फिर्ता लिई संवाद र छलफलद्वारा समाधान खोज्न र सामूहिक नेतृत्व सहितको समन्वय, सद्भाव र सहकार्यको अवधारणा अनुरूप अगाडि बढ्न’ छ वटा राजनीतिक दलले संयुक्त रूपमा सुझाव दिएका छन् ।

उपमहानगरपालिकाको कार्यपालिका बैठकमा निर्वाचित जनप्रतिनिधिलाई आफ्नो मत राख्न नदिएको घट्नाले उत्पन्न विवादमा कार्यपालिका सदस्यहरूले आफूहरूको अपमान भएको महसुस गर्नु स्वाभाविक भएको उल्लेख गर्दै नेतृत्वको हैसियतमा समस्या समाधानको पहल लिने अवस्थामा कार्यपालिका सदस्यहरूलाई धम्क्याउने शब्द मेयरबाट प्रयोग भएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रमुख दलहरूका स्थानिय नेतृत्वहरुले संयुक्त विज्ञप्ति मार्फत उक्त सुझाव दिएको हो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

नेकपा एमालेका धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नेपाली काँग्रेस धरान नगर सभापति श्याम पोखरेल, नेकपा (माओवादी केन्द्र)का नगर इन्चार्ज चोत्लुङ (फोक्वाहाङ सुब्बा), जसपा नेपाल धरानका अध्यक्ष ताजुब लिम्बु, नेकपा (एकीकृत समाजवादी) धरानका अध्यक्ष रेवती रमण राई र राष्ट्रिय प्रजातन्त्र पार्टी धरानका कार्यवाहक अध्यक्ष दोर्जे शेर्पाले आज आइतबार संयुक्त विज्ञप्ति जारी गरेका हुन ।

विज्ञप्तिमा भनिएको छ ‘हजारौँ शहीदहरूको बलिदान, लाखौँ लाख पार्टी कार्यकर्ताहरू र नेपाली जनताको रगत पसिनाबाट स्थापित भएको लोकतान्त्रिक व्यवस्थामा एउटा जनप्रतिनिधिलाई आफ्नो मत राख्न नदिएको घट्नाले धरान उपमहानगरपालिकामा स्वेच्छाचारी, अप्रजातान्त्रिक सर्वज्ञानी म मात्र हो भन्ने मपाईतन्त्र, दम्भ र उद्दण्ड सहितको अधिनायकवाद उदय हुन लागेको आभास भएको छ ।’

२०७९ असोज १३ गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा प्रस्तुत एजेण्डा माथि कार्यपालिका सदस्य अनुप देवानले आफ्नो राय राखिरहँदा बैठकको अध्यक्षता गरिरहनु भएको नगर प्रमुख हर्कराज राईले कार्यपालिका सदस्य अनुप देवानलाई राय राख्न नदिई बैठक छाडेर बाहिर जान भनेपछि सम्पूर्ण कार्यपालिका सदस्यहरूले आफूहरूको अपमान भएको महसुस गर्नु स्वाभाविक हो, भनी विज्ञप्तिमा भनिएको छ ।

अहिलेको धरान उपमहानगरपालिकाको निर्वाचित जनप्रतिनिधिहरूको समीकरण हेर्दा धरानको विकास र समृद्धिको लागि सबैको सहकार्य र समन्वय झन् जरुरी भएको उल्लेख गर्दै विज्ञप्तिमा मुलुक नयाँ परिवर्तनलाई संस्थागत गर्ने चरणमै रहेको बेला केही तत्त्वहरूको सलबलाहट सुरु भएकोले त्यसप्रति गम्भीर हुन आग्रह पनि गरिएको छ ।

Tags: Bannerजसपाधरान उपमहानगरपालिकानेकपा (एस)नेकपा एमालेनेकपा माअाेबादी केन्द्रनेपाली कांग्रेसराप्रपाहर्क राइ

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
निःशुल्क एक दिने स्वास्थ्य शिविर कार्यक्रम बिराटनगरमा सम्पन्न

निःशुल्क एक दिने स्वास्थ्य शिविर कार्यक्रम बिराटनगरमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.