Monday, December 15, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home भिडियो

चलचित्र ‘ह्यारी कि परी’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

आशिष काफ्ले by आशिष काफ्ले
08/01/2023
in भिडियो, मुख्य समाचार, रंग, समाचार
0
चलचित्र ‘ह्यारी कि परी’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)
95
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । हास्यव्यङ्गयका चर्चित कलाकार जितु नेपालद्वारा अभिनित नेपाली कथानक चलचित्र “ह्यारी की प्यारी” को ट्रेलर सार्वजनिक भएको छ ।

डा. कपिल रिजालको कथा तथा निर्देशनमा निर्माण गरिएको नेपाली कथानक चलचित्र ह्यारी की प्यारी को ट्रेलर ओएसआर डिजिटलको युटुभ च्यानल मार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

उक्त चलचित्रमा हास्यव्यङ्गय कलाकार जितु नेपाल तथा नायिका साम्राज्ञी राज्य लक्ष्मी साहको मुख्य भुमिकामा रहेको उक्त चलचित्रमा पछिल्लो समयमा उत्कृष्ठ अभिनयबाट दर्शक श्रोताहरुको मनजित्न सफल चर्चित कलाकार विजय बरालको अभिनय पनि देख्न सकिन्छ ।

साथै छक्का पञ्जा २, ३, हुँदै छ माया छपक्कैमा आमाको दमदार अभिनय गरेकी लक्ष्मी गिरीको अभिनय देख्न सकिने उक्त चलचित्रमा सुबास गजुरेल, रन्जना भट्टराई र सरला रिजालको अभिनय पनि देख्न सकिनेछ ।

यस चलचित्रमा कलाकार नेपाललाई हरीका रुपमा र साम्राज्ञीलाई हरीको प्यारीका रुपमा देख्न सकिन्छ भने विजयलाई हरीको साथी र लक्ष्मी गिरीलाई हरीको आमाको रुपमा अभिनयगरेको देख्न सकिन्छ ।

वि.आर.प्रोडक्सनको प्रायोजन तथा भोला रिजालको निर्माणमा निर्मित उक्त चलचित्र माघ २० गते सिनेमा घरहरुमा रिलिजको मिति तोकिएको छ ।

युटुभ मार्फत सार्वजनिक गरिएको ट्रेलर भिडियो :-

Tags: Bannerट्रेलरसार्वजनिकह्यारी की प्यारी

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई
FEATURE

‘मिस एसईई इटहरी’को ताज श्रेयसीलाई

15/06/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
नेकपा एमालेकाे १ प्रदेश संसदीय दलको नेतामा कार्की सर्वसम्मत चयन

प्रदेश १ काे मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.