Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

वरिष्ठ शिक्षासेवी लेखनाथ घिमिरे अभिनन्दित

खबरबिट by खबरबिट
11/02/2023
in समाचार
0
वरिष्ठ शिक्षासेवी लेखनाथ घिमिरे अभिनन्दित
122
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । इटहरीका वरिष्ठ शिक्षासेवी लेखनाथ घिमिरेलाई अभिनन्दन गरिएको छ । शुक्रबार घिमिरको ७७ औँ जन्मोत्सवको अवसर पारेर उनलाई अभिनन्दन गरिएको हो ।

इटहरीमा रहेर लामो समयदेखि शिक्षा, साहित्य तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दै नागरिक अभिनन्दन गरिएको नागरिक अभिनन्दन मूल समारोह समितिका अध्यक्ष अनिल पौडेलले बताए ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

घिमिरेलाई उनकै कद बराबरको अभिनन्दन पत्रले अभिनन्दित गरिएको हो । कार्यक्रममा अभिनन्दित भइसकेपछि घिमिरेले आँफूलाई अभिनन्दन गरेकाले अनुगृहीत भएको उल्लेख गरेका थिए। घिमिरेलाई रथारोहणसहित इटहरी नगर परिक्रमा गराएर अभिनन्दन कार्यक्रममा सहभागी गराइएको थियो ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको प्रमुख आतिथ्यतामा घिमिरेलाई अभिनन्दन गरिएको हो । अभिनन्दन समारोहलाई सम्वोधन गर्दै निर्वाचन आयुक्त थपलियाले शिक्षाको विकासमा लगानी गर्ने अभियन्तालाई अभिनन्दन गर्न पाउनु आफ्नो सौभाग्य भएको उल्लेख गरे ।

कार्यक्रमको अवसर पारेर लेखनाथ घिमिरे अभिनन्दन ग्रन्थ ‘सार्थक जिन्दगी’ समेत सार्वजनिक गरिएको छ । ५४२ पृष्ठकाे उक्त ग्रन्थमा १ सय ३० भन्दा बढी लेखकहरूले घिमिरेबारे लेख लेखेका छन् ।

Tags: Bannerअभिनन्दनलेखनाथ घिमिरे

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
उद्योग वाणिज्य संघ इटहरीकाे निर्वाचन आज हुँदै

उद्योग वाणिज्य संघ इटहरीकाे निर्वाचन आज हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.