Sunday, April 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

यौन शिक्षाको महत्व बुझाउन विद्यार्थीसँग छलफल

खबरबिट by खबरबिट
04/03/2024
in समाचार
0
यौन शिक्षाको महत्व बुझाउन विद्यार्थीसँग छलफल
186
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । यौन शिक्षाको महत्व र आवश्यकतालाई बुझेर इटहरी नमुना कलेजका विद्यार्थीहरुले विद्यालय स्तरमा बृहत यौनिकता शिक्षा सम्बन्धि छलफल गरेका छन् । इटहरी उपमहानगरपालिका वडा नम्बर ८ स्थित सरस्वती सतन माध्यामिक विद्यालयका विद्यार्थीहरुसँग यौनिकता शिक्षाको बारेमा आइतबार छलफल गरेका हुन् ।

छलफल कार्यक्रममा किशोरकिशोरी अवस्थामा हुने परिवर्तन र यसले पार्ने असरको बारेमा गरिएको सो छलफलमा कक्षा ९ का करिब ४० जना विद्यार्थी सहभागी थिए । किशोरावस्थामा हुने परिवर्तन सबै सामान्य र प्राकृतिक परिवर्तन रहेको तथा यस उमेरमा हुने परिवर्तन जीवनको उत्तम परिवर्तन भएको विषयलाई प्राथामिकतामा राख्दै छलफल गरिएको कार्यक्रम संयोजक नवल रिजालले बताए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

समाजमा हुने यौनजन्य अपराध जस्तै बलात्कार, करणी, एसिड प्रहार, आत्महत्या, डिप्रेसनजस्ता धेरै समस्याको समाधानको रुपमा यौन शिक्षा लिने गरिएको रिजालले जानकारी दिए ।

समग्र यस किसिमको सचेतना शिक्षा तथा छलफलले सिकाइ र स्वास्थ्यमा सकारात्मक प्रभाव देखिने सहजकर्ता होमिका श्रेष्ठले बताइन् । ‘विद्यालय र विद्यालयभन्दा बाहिर रहेका किशोरकिशोरीलाई यौन र यौनिकताका विषयमा सही निर्णय लिन, प्रजनन स्वास्थ्यका बारेमा ज्ञान प्राप्त गर्न सहयोग पुर्याउँछ,’ उनले भनिन्, ‘सामाजिक समस्या समाधान गर्न पनि त्यस्ता शिक्षा तथा छलफलले सहयोग गर्छ ।’

युवा विकास केन्द्रले स्मार्ट छोरी परियोजना अन्तर्गत विद्यालयमा यौनका विषयको महत्व र आवश्यकता सम्बन्धि अभियान तथा कार्यक्रम गरिरहेको छ । सो परियोजनामा इटहरी नमुना कलेजबाट प्रयोगात्मक अध्ययन गरिरहेका श्रेष्ठसहित प्रतिक कटेल, कृष्टिका कार्की, पुनम पोख्रेलले सहजीकरण गरेका थिए ।

Tags: इटहरीइटहरी नमुना कलेज

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
स्ट्यान्डर्ड बोर्डिङ स्कुलका विद्यार्थीहरुद्वारा नगद तथा खाद्यान्न सहयोग

स्ट्यान्डर्ड बोर्डिङ स्कुलका विद्यार्थीहरुद्वारा नगद तथा खाद्यान्न सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.