Sunday, April 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

नक्कली सेनिटाइजर उत्पादनको आरोपमा पक्राउ परेका रामधुनीका प्याकुरेल कारागार चलान

खबरबिट by खबरबिट
20/06/2021
in FEATURE, समाचार
0
गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने रामधुनीका प्याकुरेल पक्राउ
27
SHARES
677
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनीका आशिष प्याकुरेललाई ललितपुर जिल्ला अदालतले पूर्पक्षका लागि जेल चलान गरेको छ । नक्कली सेनिटाइजर उत्पादनको आरोपमा पक्राउ परेका प्याकुरेलमाथि अनुसन्धान गर्ने क्रममा राजस्व समेत छली गरेको पाइएपछि शुक्रबार अदालतले उनलाई पूर्पक्षका लागि कारागार चलान गरेको हो ।

प्याकुरेललाई ललितपुर जिल्ला अदालतले थुनछेक बहसबाट पूर्पक्षका लागि जेल चलान गरेको हो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

सुनसरीको रामधुनी नगरपालिका वडा नं. १ घर भएका २६ वर्षीय प्याकुरेललाई गुणस्तरहीन ह्याण्ड सेनिटाइजर उत्पादन गरी बिक्री वितरण गरेको पुष्टि भएपछि ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ बाट प्रहरीले  गत जेठ ९ गते पक्राउ गरेको थियो । पक्राउपछि अनुसन्धानको क्रममा राजस्व समेत छली गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्याकुरेलले उत्पादन गरेको सेनिटाइजर औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गर्दा २२ प्रतिशतसम्म मानव स्वास्थ्यका लागि हानिकारक मिथानोल अल्कोहल प्रयोग भएको पुष्टि भएपछि उनलाई पक्राउ गरेको थियो ।

उत्पादित सेनिटाइजर ल्याब टेष्ट गर्दा स्वास्थ्यका लागि अत्यन्तै हानिकारक र विशाक्त पाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख किरण बज्राचार्यले जानकारी दिए । उनका अनुसार प्याकुरेलले लाइफ–लाइन ड्रप प्रा. लि. नामको कम्पनी चलाउदै आएका थिए ।

राजस्व कर छली गरेकाले थप अनुसन्धान गर्नुपर्ने भएकाले थप अनुसन्धान तथा कारबाहीको लागि पूर्पक्षका लागि जेल चलान गरिएको बज्राचार्यले बताए ।

Tags: कारागार चलानगुणस्तरहीन सेनिटाइजरनक्कली सेनिटाइजरपक्राउराजश्व छलीरामधुनी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

थप २ हजार ४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ को मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.