Sunday, April 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

रामधुनी र बराहक्षेत्रका दुई युवक एक सय २५ केजी गाँजासहित पक्राउ

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
07/07/2021
in FEATURE 2, समाचार
0
रामधुनी र बराहक्षेत्रका दुई युवक एक सय २५ केजी गाँजासहित पक्राउ
17
SHARES
421
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले एक सय २५ केजी गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले गाँजा बोकेको गाडीसहित २ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

बराहक्षेत्र नगरपालिका वडा नं.१ चतराबाट सप्तकोशी बाँध हुँदै प्रकाशपुर तिर लैजाने क्रममा बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ शुक्रबारेमा प्रहरीले एक सय २५ केजी गाँजा, गाँजा बोकेको गाडी, एक थान मोबाइल र एक थान नक्कली पेस्तोल सहित २ जनालाई पक्राउ गरेको हो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

पक्राउ पर्नेमा बराहक्षेत्र नगरपालिका वडा नं.६ चक्रघट्टी बसपार्क बस्ने २३ को भुपेन राय र रामधुनी नगरपालिका वडा नं.७ चौसठी बिघा बस्ने वर्ष २५ को अमिर लिम्बुलाई ईलाका कार्यालय महेन्द्रनगरको टोलीले पक्राउ गरेको प्रमुख पाण्डव राजवंशीले वताए ।

गएराति करिब १ बजे टोलीले बिशेष सूचनाको आधारमा चतराबाट आइरहेको को २ च ११२ नम्बरको मारुती भेन र को २९ प ३५०२ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिई चेक गर्ने क्रममा भेनबाट लागूऔषध गाँजा एक सय २५ के.जि र सिटमा राखिएको अवस्था १ थान नक्कली रिवलबल पेस्तोल फेला परेको राजवंशीले बताए । उनका अनुसार घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

उक्त गाजा करिब २२ लाख ५० हजार रुपैयाँ बराबरको मूल्य रहेको समेत प्रहरीले जनाएको छ ।

No photo description available.

Tags: गाँजापक्राउबराहक्षेत्ररामधुनी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
संक्रमितको जीवन रक्षाका निम्ति प्लाज्मा दान अभियानमा चिकित्सक

थप २ हजार ६३४ जनामा संक्रमण पुष्टि, एक हजार ५ सय ६५ जना संक्रमणमुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.