Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

पत्रकार महासंघ सदस्यकाे नवीकरण छुट गर्न प्रेस युनियन इनरुवाकाे आग्रह

खबरबिट by खबरबिट
11/07/2021
in FEATURE 2, समाचार
0
पत्रकार महासंघ सदस्यकाे नवीकरण छुट गर्न प्रेस युनियन इनरुवाकाे आग्रह
10
SHARES
248
VIEWS
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल पत्रकार महासंघ सुनसरीलाई नवीकरण छुट गरिदिन नेपाल प्रेस युनियन इनरुवा नगरसमितिले आग्रह गरेको छ । नेपाल प्रेस युनियन इनरुवा नगर समितिका संयोजक टोमराज मेहताले कोरोना कहरका कारण कतिपय पत्रकारहरु समेत आर्थिक संकटमा परिरहेको समयमा नवीकरण शुल्क छुटको माग राख्दै आइतबार महासंघलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नगर संयोजक मेहताले नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य इकवाल अहमत मार्फत केन्द्र, प्रदेश सचिव देवेन्द्र कार्की र जिल्ला अध्यक्ष जनकऋषि राईलाई ज्ञापन बुझाउँदै साे आग्रह गरेका हुन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

सो ज्ञापन पत्रमा कोरोनाका कारण कतिपय पत्रकारहरुले ज्यान गुमाएको, कतिपय अझै संक्रमित रहेका तथा कतिपय पत्रकारहरुले रोजगारी गुमाएको कारण पत्रकारहरु समेत आर्थिक संकटमा परेकाले नविकरण शुल्क छुटको माग गरेको मेहताले बताए ।

कोरोनाका कारण ज्यान गुमाउने पत्रकारहप्रति श्रद्धाञ्जली, संक्रमितहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत ज्ञापन पत्रमा गरिएको छ ।

Tags: इनरूवानवीकरण छुटनेपाल प्रेस युनियनपत्रकारपत्रकार महासंघ

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
हत्यामा संलग्न इटहरीबाट पक्राउ

हत्यामा संलग्न इटहरीबाट पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.