Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्रमा ५ शैयाकाे अस्थायी कोभिड अस्पताल उद्घाटन

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
12/07/2021
in FEATURE, समाचार, स्वास्थ्य
0
बराहक्षेत्रमा ५ शैयाकाे अस्थायी कोभिड अस्पताल उद्घाटन
15
SHARES
383
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीकाे बराहक्षेत्र नगरपालिकाले ५ शैय्याको अस्थायी कोभिड अस्पताल उद्घाटन गरेको छ । नगर प्रमुख निलम खनालले औपचारिक कार्यक्रमकाबीच कोभिड अस्पताल उद्घाटन गरे ।

बराहक्षेत्र ३ स्थित मिलन चोकमा निर्माण भएको कोभिड अस्पताल अक्सिजन सिलिन्डरसहितको भएको नगर प्रमुख खनालले बताए । सानो आकारमा भए पनि स्वास्थ्य क्षेत्रमा बराहक्षेत्र आत्मनिर्भर हुनेतर्फ अघि बढेको उनको भनाइ छ ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

कोभिड अस्पतालले राम्रो उद्देश्य बोकेर आएको बताउँदै नगर प्रमुख खनालले नगरवासी, जनप्रतिनिधिको हिम्मतका कारण अस्पताल निर्माण भएको बताए । स्वास्थ्यकर्मीहरुको सहयोगले अन्य स्थानीय तहभन्दा स्वास्थ्य क्षेत्रमा उल्लेखीय काम गर्ने तर्फ अघि बढेको नगर प्रमुख खनालले बताए ।

हाइवेमा नजिक रहेको, ठूला अस्पतालसम्म पुग्न सहज रहेको अवस्थामा कोभिड अस्पतालले प्रभावकारी भूमिका निर्वाह गर्ने वडा नं. ३ का वडाध्यक्ष रुद्र दाहालले बताए । नडाहा चोकमा स्थानीय जनताको लगानीमा वडा कार्यालय बनेपछि सरकारले विनियोजन गरेको रकमबाट निर्माण भएको भवनलाई अस्थायी कोभिड अस्पतालका रुपमा वराहक्षेत्र नगरपालिकाले विकास गरेको हो ।

स्थानीय पनुलाल राजधामी र सनुलाल राजधामीले दान गरेको ६ कट्ठा जग्गामा भवन निर्माण भएको छ । ६ कोठा, ट्वाइलेट बाथरुम, सभा हल र कम्पाउण्ड वालसमेत ८१ लाख ३९ हजार ३ सय २५ रुपैयाँ ४२ पैसाको लागतमा वराहक्षेत्र ३ मिलनचोक (भानुचोक) मा भवन निर्माण भएको हो ।

अस्पतालमा एमबीबीएस डाक्टर एक जना, दुई स्वास्थ्यकर्मी र एक जना सहयोगले सेवा दिने डाक्टर सुलभ श्रेष्ठले जानकारी दिए ।

Tags: काेभिड अस्पतालबराहक्षेत्र

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने
FEATURE

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको अन्तिम स्वीकृति, वालेटको नाम खल्ती रहने

24/06/2025
Next Post
बराहक्षेत्र नगरपालिकालाई अध्ययन समितिको प्रतिवेदन, फिल्मीसिटीका श्रीलंका टप्पु उपयुक्त

बराहक्षेत्र नगरपालिकालाई अध्ययन समितिको प्रतिवेदन, फिल्मीसिटीका श्रीलंका टप्पु उपयुक्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.