Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

बराहक्षेत्रमा विभिन्न संस्था र युवाको सक्रियतामा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन

खबरबिट by खबरबिट
12/08/2021
in FEATURE 2, समाचार
0
बराहक्षेत्रमा विभिन्न संस्था र युवाको सक्रियतामा ‘तपाईको मास्क खै ?’ अभियान सञ्चालन
14
SHARES
362
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाका विभिन्न ठाउँमा यतिबेला मास्क अभियान सञ्चालन गरिएको छ । सरकारले समेत सञ्चालन गरिरहेको मास्क अभियानलाई सफल बनाउन विभिन्न संघसंस्था र स्थानीय युवाहरुले तपाईको मास्क खै ? अभियान सञ्चालन गरेका हुन् ।

अभियानकै क्रममा बराहक्षेत्र नगरपालिकाको विभिन्न चौक बस्तीहरुमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर, प्रहरी चौकी नडाहा, नडाहामा रहेको एभरेष्ट फुटबल क्लबका खेलाडी र श्री जगन्नाथ डेडराज जनता मा.बि.का फ्यान क्लबका विद्यार्थीहरुले सप्ताह अन्तरगत बुधबार नडाहा चौकमा मास्क वितरण गरेको सन्तोष ओख्राबुले बताए ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

बाटो आउजाउ गर्ने पैदलयात्री मोटरसाइकल यात्री साइकल यात्री लगायतलाई माक्स वितरण गर्दै अनिवार्य माक्स लगाउन समेत सुझाव दिएको ओख्राबुले बताए ।

अहिले देशमा अझै कोरोना संक्रमितहरुको संख्या बढिरहेको बेला नेपाल सरकारले सप्ताहव्यापी रुपमा तपाईंको माक्स खोइ ? अभियान संचालन गरिरहेको छ । अभियानको तेस्रो दिनमा नडाहा चौकमा अभियान अन्तर्गत मास्क वितरण गरिएको हो ।

बराहक्षेत्र नगरपालिका र इलाका प्रहरी कार्यालय महेन्द्रनगर साथै वडा कार्यालयको सहकार्यमा उक्त अभियान संचालन भइरहेको हो ।

Tags: बराहक्षेत्रमास्क अभियान

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
व्यक्तिगत पूर्वाग्रहका आधारमा मनपरी गर्न पाइँदैन : कांग्रेस नेता रोहित प्रसाईँ

व्यक्तिगत पूर्वाग्रहका आधारमा मनपरी गर्न पाइँदैन : कांग्रेस नेता रोहित प्रसाईँ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.