Monday, April 20, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

जबरजस्ती करणीको आरोपमा बराहक्षेत्रका एक युवक पक्राउ

खबरबिट by खबरबिट
19/08/2021
in समाचार
0
जबरजस्ती करणीको आरोपमा बराहक्षेत्रका एक युवक पक्राउ
24
SHARES
607
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले बराहक्षेत्रका राजकुमार यादवलाई पक्राउ गरेको छ ।

बराहक्षेत्र नगरपालिका ६ बस्ने २८ वर्षका यादवले एक १६ वर्षीया बालिकालाई प्रलोभनमा पारेर एक होटलमा लगी करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

होटलमा लगेर किशोरीलाई जबरजस्ती करणी गरेपछि फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।

यादवले इटहरी–६ स्थित सिद्धार्थ होटल एण्ड लजमा लगेर बालिकालाई प्रलोभनमा पारी करणी गरी फरार रहेका थिए ।

यादवलाई मोरङ प्रहरीको सहयोगमा विराटनगर–५ स्थित त्रिमूर्ति चोकबाट पक्राउ गरेको हो । उनलाई जवरजस्ती करणी मुद्दाको अनुसन्धानको लागि हिरासतमा राख्न सुनसरी जिल्ला अदालतबाट दिन ७ को म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यादव नेपाल पिछडा बर्ग (ओबिसी) बराहक्षेत्र नगरपालिका नगर अध्यक्ष  समेत रहेका थिए ।

Tags: जबरजस्ती करणीपक्राउबराहक्षेत्र

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
गुणस्तरीय शिक्षाको गन्तव्य ‘काठमाडौं वर्ल्ड स्कुल’

गुणस्तरीय शिक्षाको गन्तव्य ‘काठमाडौं वर्ल्ड स्कुल’

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.