Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

बराहक्षेत्रबाट लागूऔषध ब्राउनसुगरसहित ५ पक्राउ

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
23/08/2021
in FEATURE, समाचार
0
बराहक्षेत्रबाट लागूऔषध ब्राउनसुगरसहित ५ पक्राउ
243
SHARES
6.1k
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाबाट लागूऔषध ब्राउनसुगरसहित ५ जना पक्राउ परेका छन् । आइतबार साँझ बराहक्षेत्र ३ बाङ्गे नडाह सडकको मोरंङ सुनसरी सिचाई आयोजना नहर छेउमा मोटरसाईकल रोकी चेक गर्ने क्रममा प्रहरीले बराहक्षेत्र ६ बस्ने पुरुषोतम मेहताको साथबाट ७ ग्राम ४३० मिलिग्राम लागूऔषध खैरो हिरोईन (ब्राउनसुगर) फेला पारेको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलिले विशेष सूचनाको आधारमा बाङ्गे नडाह सडकमा प्र.१-०२-०४४ प ४५५६ र प. १-०२-०४२ प ४२२९ नम्वरको मोटरसाईकललाई चेक गर्दा सो लागूऔषध फेला पारेको हो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

मोटरसाईकलमा सवार अन्य सोहि स्थान बस्ने वर्ष २९ को विशाल वस्नेत, बराहक्षेत्र ९ बस्ने २८ वर्षको पाथे चन्द्रवंशी, वर्ष २८ को जयन्त माईलासमेत पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम निजहरुलाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमती लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरुले दिएको सूचनाको आधारमा भारतको सुपौल जिल्ला थाना बिरपुर बनेलीपट्टी ३ बस्ने वर्ष २५ को रुद्रनारायण कुमार यादवलाई सुनसरीको बराहक्षेत्र ८ शुक्रबारेबाट सोमबार साँझ पक्राउ गरी खानतलासी गर्दा निजको साथबाट ५२ ग्राम अवैध लागूऔषध ब्राउनसुगर र भारतीय नम्बर प्लेट बीअर ५० के ०३८६ को निलो रङको अपाची मोटरसाईकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनलाई सोधपुछ गर्दा भाद्र ६ गते पक्राउ परेका पुरुषोतम मेहताको घरकोठामा लागूऔषध (ब्राउन सुगर) लुकाई छिपाई राखेको छ भन्ने जानकारी गराएका थिए । सो पश्चात प्रहरी टोलिले मेहताको घरकोठा खानतलसी गर्ने क्रममा थप १७ ग्राम अवैध लागुऔषध खैरो हिरोईन (ब्राउन सुगर) फेला परेकोले सो समेत बरामद गरी उक्त लागूऔषधको जम्मा परिमाण ७६ ग्राम ४३० मिलिग्राम भएको र उनीहरुको विषयमा अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

Tags: पक्राउबराहक्षेत्रब्राउनसुगरलागूऔषध

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
१६ करोडको लगानीमा ढल्केबरमा खुल्यो कोमल होटल

१६ करोडको लगानीमा ढल्केबरमा खुल्यो कोमल होटल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.