Thursday, April 23, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

रामधुनी ४ मा मंगलबार निःशुल्क स्वास्थ्य शिविर हुने

खबरबिट by खबरबिट
06/09/2021
in समाचार, स्थानीय
0
रामधुनी ४ मा मंगलबार निःशुल्क स्वास्थ्य शिविर हुने
10
SHARES
246
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका ४ मा मंगलबार निःशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।

झुम्का जेसीजले रामधुनी ४ बैठार मानपुरमा एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको हो । शिविरमा नाक, कान, घाँटी, आँखा लगायतका स्वास्थ्य परीक्षण गरिने झुम्का जेसीज २०२१ का अध्यक्ष बलराम चौलागाईँले जानकारी दिए । शिविरबाट नगरवासीहरुले निःशुल्क रुपमा स्वास्थ्य परीक्षण लगायतका सेवाहरु पाउने चौलागाईले बताए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

झुम्का जेसीजको यस वर्षको जेसीज सप्ताह अन्तरगत स्वास्थ्य शिविर गर्ने भएको हो । यस वर्षको जेसीज सप्ताह भदौ १७ गते सुरु भएको थियो । अध्यक्ष चौलागाईका अनुसार सप्ताहअन्तरगत वृक्षारोपण, सेल्फ डिफेन्स तालिम, संस्थागत क्षमता विकास तालिम, म, मास्क र म्यासेज र दर खाने कार्यक्रम सम्पन्न भइसकेको छ ।

मंगलबार स्वास्थ्य शिविर आयोजना भएपछि बिहीबार बालमैत्री नगर घोषणा विषयक अन्रक्रियासँगै सप्ताह समापन गरिने छ ।

झुम्का जेसीजले हरेक वर्ष जेसीज सप्ताह अन्तरगत विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

No description available.

Tags: झुम्का जेसीजरामधुनीस्वास्थ्य शिविर

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
जडेज माविद्वारा स्व. टंकबहादुर भट्टराईको शालिक अनावरण, सम्मानमा छात्रवृत्ति वितरण

जडेज माविद्वारा स्व. टंकबहादुर भट्टराईको शालिक अनावरण, सम्मानमा छात्रवृत्ति वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.