Saturday, November 8, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

जडेज माविद्वारा स्व. टंकबहादुर भट्टराईको शालिक अनावरण, सम्मानमा छात्रवृत्ति वितरण

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
09/09/2021
in समाचार
0
जडेज माविद्वारा स्व. टंकबहादुर भट्टराईको शालिक अनावरण, सम्मानमा छात्रवृत्ति वितरण
155
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ कालाबन्जारमा रहेको जगन्नाथ डेडराज जनता माद्यामिक विद्यालयले आफ्नो प्रागङ्गमा स्व. टंकबहादुर भट्टराईको शालिक अनावरण गरेको छ । विद्यालयले शालिक अनावरणसँगै छात्रवृत्ति समेत बितरण गरेको छ ।

स्व.भट्टराईले तत्कालिन भरौल गाउँपन्चायतका प्रधानपन्च हुँदा यस विद्यालयको लागि करिब २० बिगाह भन्दा बढी जग्गा दर्ता गराई विद्यालयलाई अतुलनीय योगदान गरेको भन्दै विद्यालयले उनको सम्झनामा विद्यालय परिसरमा सालिक बनाएको प्रधानाद्यापक हिरामणी पौडेलले बताए । बुधबार बराहक्षेत्र नगरपालिका प्रमुख निलम खनालले लगायतले शालिक अनावरण गरेका थिए ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

स्व. भट्टराईले विद्यालयलाई पुर्याएको योगदानले जिल्लामा मात्र नभइ प्रदेश १ मै नमुना विद्यालय हुन पुगेको प्रधानाद्यापक पौडेलले बताए । हाल जति धेरै विषय, भवन थप गरेपनि जग्गा अभाव नहुने बताउँदै बाली विज्ञान, पशुपन्छी, कृषि लगायत अन्य बिषयमा अध्यायपन गराउँदै आएको जानकारी दिए ।

विद्यालयले विभिन्न शीर्षकमा ९ जना छात्रछात्रालाई छात्रवृत्ति समेत बितरण गरेको छ । जसमा पदम दम्पती जेहेन्दार छात्रवृत्ति तर्फबाट कक्षा ११ बाट युनिसा राउत, योगेन्द्र चौधरी, दुर्गा बि.क. र बाली र पशु बिज्ञानतर्फबाट सिरुची यादव, बिद्या बुढाथोकीले जनही ५ हजार १ सय ५५ रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत भएका थिए । कोमल पबित्रा छात्रवृत्तिबाट अञ्जली चौधरी कक्षा ११ र कक्षा १२ बाट गिता तिमल्सिना घोषित भए । उनीहरुले नगद ६ हजारसहित प्रमाणपत्रले सम्मानित भएका थिए भने सुकरा जेहेन्दार छात्रवृत्तिबाट सोनु राई कक्षा ११ र कक्षा १२ बाट अस्मिता महत घोषित भए । उनीहरुले जनहि नगद ६ हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान भएका थिए ।

शिक्षकद्वय बद्री कार्की र कृष्ण बहादुर ढकाललाई नगद २ हजार ५५ रुपैयाँसहित सम्मान पत्रले सम्मान गरेको छ । लगातार ३६ वर्षदेखि विद्यालयमा सेवा गरेका दिनेश शाह सेवावृत्ति भएकाले कलेजले बिदाई समेत गरेको छ ।

विद्यालयले कुल आय व्याय समेत सार्वजनिक गरेको छ । विद्यालयले अनुमानित कुल आय करिब १९ करोड ४१ लाख ८५ हजार ८ सय ५९ रुपैयाँ रहेको सार्वजनिक गरेको छ । व्ययतर्फ करिब १९ करोड ४१ लाख ८५ हजार ८ सय ५९ रुपैयाँ रहेको र जसमा बैंक मौज्दात २ करोड ३५ लाख २ हजार ८ सय ५९ रुपैयाँ हुने प्रधानाद्यापक पौडेलले बताए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्प राज ढुंगानाको सभापतित्व रहेको थियो । प्रमुख अतिथि बराहक्षेत्र नगरपालिका मेयर निलम खनाल रहेका थिए भने विशेष अतिथि स्व. टंक बहादुर भट्टराईको धर्मप्ननी पार्वती भट्टराई, बराहक्षेत्र नगरपालिका शिक्षा शाखा प्रमुख देबेन्द्र बहादुर मल्ल र सेवावृत्त शिक्षक दिनेश कुमार साह, जनप्रतिनिधि, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लगायतको उपस्थिती रहेको थियो ।

Tags: जडेज माविबराहक्षेत्रशालिक अनावरण

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
भिरबाट लडेर सोलुखुम्बुमा एकको मृत्यु

रामधुनीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.