Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

‘रामधुनी नगरपालिका’ बन्यो सुनसरीको पहिलो र प्रदेश १ को दोस्रो बालमैत्री नगर

खबरबिट by खबरबिट
15/09/2021
in FEATURE, समाचार, स्थानीय
0
‘रामधुनी नगरपालिका’ बन्यो सुनसरीको पहिलो र प्रदेश १ को दोस्रो बालमैत्री नगर
18
SHARES
440
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका बालमैत्री स्थानीय शासन नगर घोषित भएको छ । राष्ट्रिय बालदिवसको अवसरमा मंगलबार एक कार्यक्रम बीच नगरलाई बालमैत्री स्थानीय शासन नगर घोषणा गरिएको हो ।

बालबचाउ, बालसंरक्षण, बालविकास र अर्थपूर्ण बालसहभागितालाई स्थानीय तहको नीति, संरचना, कार्यप्रक्रिया प्रणाली र व्यवहारमा संस्थागत गरेर नगरपालिकाले ऐतिहासिक उपलब्धि प्राप्त गरेको घोषणा कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्रि बलबहादुर साम्सोहाङले बताए । प्रदेश १ को दोस्रो र जिल्लाको पहिलो बालमैत्री स्थानीय शासन नगरपालिकाको रुपमा स्थापित भएको अवसरमा मन्त्रि साम्सोहाङले बधाई दिँदै प्रदेश सरकारबाट बालमैत्रीका लागि थप सहयोग रहने बताए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

नगरपालिकाका सबै वार्डका बाल क्लबसहित बालमैत्री नगर प्रचारप्रसार समिति, बाल अभियानकर्ता, शिक्षकलगायतले केही वर्षयता नगरका सबै वार्ड र नगरलाई बालमैत्री बनाउन विभिन्न क्रियाकलाप, कार्यक्रम तथा अभियान सञ्चालन गरेको थियो ।

बालअधिकारकर्मी, सरोकारवाला र बालबालिकाको प्रत्यक्ष सहभागिताले लामो संघर्ष पश्चात बालमैत्री नगर प्राप्त गरेकोमा टिकाई राख्न पनि सहयोगी हातहरुको भूमिका हुने नगर उपप्रमुख सविना चौधरीले अनुरोध गरिन् ।

नगरप्रमुख जयप्रकाश चौधरीले नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ३९ र नगरले थप गरेको एउटा गरी जम्मा ४० ओटा सूचक रहेको बताए । उनले ४० मध्ये १९ ओटा सूचकहरु १०० प्रतिशत र २२ ओटा सूचकहरु ९९.७७ प्रतिशतसम्म नतिजा हांसिल गर्दै बालमैत्री नगर घोषणा गर्न सफल भएको बताए ।

बालमैत्री घोषणासँगै नगरपालिकाको नयाँ भवन समेत उद्घाटन गरिएको छ । रामधुनी वडा नं. ३ सिंगियामा रहेको नयाँ भवन मन्त्रि साम्सोहाङले उद्घाट गरे ।

May be an image of child and standing

May be an image of 2 people, child, people standing, people sitting and outdoors

No photo description available.

May be an image of 9 people, people sitting and people standing

 

Tags: बालमैत्री नगररामधुनीरामधुनी नगरपालिका

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
बराहक्षेत्रमा एकैदिन थपिए एक पत्रकारसहित ५८ जना संक्रमित, कुन वडामा कति संक्रमित ?

बराहक्षेत्रमा सक्रिय कोरोना संक्रमितको संख्या ३९ जना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.