Saturday, April 18, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

रामधुनी नगर सभापतिमा सुदीप अधिकारीको उम्मेदवारी घोषणा, भन्छन्- ‘पार्टीलाई बलियाे बनाउन लागिपर्छु’

खबरबिट by खबरबिट
16/09/2021
in समाचार
0
रामधुनी नगर सभापतिमा सुदीप अधिकारीको उम्मेदवारी घोषणा, भन्छन्- ‘पार्टीलाई बलियाे बनाउन लागिपर्छु’
22
SHARES
538
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । युवा नेता सुदीप अधिकारीले नेपाली कांग्रेसको आसन्न नगर अधिवेशनमा रामधुनी नगर सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । सानै उमेरमा काँग्रेस राजनीतिमा उदाएका वर्तमान नगर सभापति सुदीप अधिकारी पुनः सभापतिमा उठ्ने बताएका हुन् ।

नगरमा काँग्रेसलाई जगाउन आफूले एक कार्यकाल सभापतिको जिम्मेवार कुशलतापूर्वक निर्वाह गरिसकेकाले काँग्रेसलाई बलियो बनाउन आफ्नो पुनः उम्मेदवारी घोषणा गरेको अधिकारी बताए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

‘लामो समयदेखि मैले नेपाली काँग्रेसको राजनीति भित्रीरुपमा नियालेको छु,’ सञ्चारकर्मीसँग उनले भने, ‘साविकको सबै गाविसमा कम्युनिष्टको गढ भनेर चिनिएको स्थानमा आफ्नो नगर सभापतिको नेतृत्व पाए पछि नगरमा नगर प्रमुख मेयरसहित १६ जना जनप्रतिनिधि समेत जिताउन भूमिका खेलेको छु ।’

पार्टीमा सक्रिय रहने क्रममा १४ औँ महाधिवेशनमा चुनिने नेतृत्व र रामधुनी नगरको नेतृत्वले नेपाली काँग्रेसलाई जनताका माझमा अझ सशक्त सङ्गठनको रूपमा स्थापित गर्ने योजनाका साथ उम्मेदवारी दर्ता गर्न लागेको उनले जानकारी दिए ।

लामो समयदेखि पार्टीको सङ्गठनहरू नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलको भासी गाउँ इकाई सभापति र एक कार्यकाल नेपाली काँग्रेसको नगरसभापति समेत चलाइ सकेका छन् ।

Tags: नगर सभापतिरामधुनीसुदीप अधिकारी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
थारु भाषाको ‘हे जितिया महान’ गीत सार्वजनिक (भिडियाेसहित)

थारु भाषाको 'हे जितिया महान' गीत सार्वजनिक (भिडियाेसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.