Tuesday, April 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

जनहित क्लब बराहक्षेत्रको अध्यक्षमा गड्तौला, तीन पूर्वअध्यक्ष सम्मानित

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
18/09/2021
in समाचार
0
जनहित क्लब बराहक्षेत्रको अध्यक्षमा गड्तौला, तीन पूर्वअध्यक्ष सम्मानित
134
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र ६ मा रहेको जनहित क्लबको अध्यक्षमा पुनः लक्ष्मी प्रसाद गड्तौला चयन भएका छन् । शनिबार संस्थाको सभाहलमा आयोजित २२ औं वार्षिक साधाराण सभाले आगामी २ वर्षका लागि पुनः गड्तौलालाई निर्विरोध चयन गरेको हो ।

पुनर्गठित समितिको उपाध्यक्षमा घनश्याम पौडेल, सचिवमा अभियोग राई, सहसचिव उमेश पोखरेल, कोषाध्यक्ष खगेन्द्र गड्तौला, सदस्यहरुमा बम बहादुर नेपाली, गंगा पोखरेल, आशा ढकाल, रेवती पोखरेल, कृष्णमाया विष्ट र सुनिता दाहाल गौतम निर्विरोध चयन भएका हुन् ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

त्यस्तै साधारणसभामा संस्थाका पूर्वअध्यक्षहरु शालिकराम दाहाल, कृष्णराज नेपाल र राजेन्द्र बहादुर खड्कालाई सम्मान समेत गरिएको थियो । सभामा अध्यक्ष गड्तौलाले संस्थाको भावी योजना, लेखापरीक्षण प्रस्तुत गरेका थिए ।

करिब २० लाख रुपैयाँको आयव्यय प्रस्तुत गरिएको थियो । संस्थाको कुल पुँजी तथा सम्पती करिब १ करोड १५ लाख रुपैयाँ पुगेको संस्थाले जनाएको छ ।

सभामा संस्थाका अध्यक्ष गड्तौलाको सभापतित्व रहेको थियो । त्यस्तै सभामा बराहक्षेत्र नगरपालिका ६ का वडाध्यक्ष उद्धव प्रसाद पोखरेलको प्रमुख आतिथ्यता र उद्योग बाणिज्य संघ, जनप्रतिनिधि, विभिन्न संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।

 

Tags: जनहित क्लबबराहक्षेत्रसाधारण सभा

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
बराहक्षेत्र प्याब्सनकाे अध्यक्षमा तामाङ

बराहक्षेत्र प्याब्सनकाे अध्यक्षमा तामाङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.