Saturday, March 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

लायन्स क्लब अफ कालाबन्जारद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ५३ पिन्ट रगत संकलन

खबरबिट by खबरबिट
19/09/2021
in समाचार
0
लायन्स क्लब अफ कालाबन्जारद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ५३ पिन्ट रगत संकलन
8
SHARES
208
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । लायन्स क्लब अफ कालाबन्जारले संविधान दिवसको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ ।

कोरोनाको माहामारीमा रगत अभावका कारण कतिपय नागरिकहरुले ज्यान गुमाइरहेको भन्दै अब कुनैपनि नागरिकले रगत नपाएर ज्यान गुमाउन नपरोस् भनी रक्तदान कार्यक्रम आयोजना गरिएको क्लबका पूर्व अध्यक्ष देबेन्द्र बिष्टले बताए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ को कार्यालय स्थित भएको कार्यक्रममा सबैभन्दा पहिले लायन्स क्लवका कोषाध्यक्ष राजन घिमिरेले रक्तदान गरेर कार्यक्रम शुभारम्भ गरेका थिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धरानले सहकार्य गरेको थियो ।

साजिद हुसेनको सभापतित्व र जोन चियर पर्सन राजेन्द्र केशरी घिमिरेको प्रमुख आतिथ्यमा रहेको उक्त कार्यक्रममा ५२ परुष र एक महिला गरी जम्मा ५३ जनाले रक्तदान गरेका थिए । कार्यक्रममा भरौल प्रहरी चौकीका प्रतिनिधि, सिद्धार्थ मेमोरियल स्कुलका प्रिन्सिपल कृष्ण तामाङ, मुनविम एकेडेमीका प्रिन्सिपल तथा क्लवका पूव जिल्ला अध्यक्ष देवेन्द्र बिष्ट, डिभान्डलाइट स्कुलका प्रिन्सिपल तथा क्लब सदस्य अधिकलाल चौधरी लगायत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

बराहक्षेत्रको हकहितका निम्ति, सामाजिक तथा व्यक्तित्व विकास र समृद्धका निम्ति क्लबले सामाजिक काम गर्दै आएको छ ।

Tags: रक्तदान कार्यक्रमलायन्स क्लबलायन्स क्लब अफ कालाबन्जार

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
आइएमई लाइफ इन्स्योरेन्सद्वारा बीमा वापतकाे रकम प्रदान

आइएमई लाइफ इन्स्योरेन्सद्वारा बीमा वापतकाे रकम प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.