Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

सुनसरीका किशोरीहरुका लागि दुई दिने कला कार्यशाला

खबरबिट by खबरबिट
22/09/2021
in समाचार
0
सुनसरीका किशोरीहरुका लागि दुई दिने कला कार्यशाला
173
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । ‘गर्ल्स गेट इक्वल’ अभियान अन्तर्गत सुनसरीमा किशोरीहरुका लागि दुई दिने कला कार्यशाला सम्पन्न भएको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोग र सामुदायिक समाज उत्थान केन्द्रको आयोजनामा सुनसरीको इनरुवा, बराहक्षेत्र, धरान र दुहबीमा कला कार्यशाला सम्पन्न भएको हो । किशोरी तथा महिलाहरुले आफ्नै विविधतामा उनीहरुको जीवन बारे समान निर्णय गर्न सक्षम बनाउने उद्देश्यसहित कार्यशाला आयोजना गरिएको सामुदायिक समाज उत्थान केन्द्रकी सामाजिक परिचालिका चन्द्रिका चौधरीले बताइन् ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

कला कार्यशालाको मुख्य आर्कषण ’चिठी लेखन कार्यक्रफ्ममा’ ५४ जना किशोर किशोरीहरुको सहभागिता रहेको थियो । उक्त चिठी लेखन कार्यक्रममा किशोरीहरुका मागहरु : समान शक्ती समान स्वतन्त्रता र समान प्रतिनिधित्व बारे रहेको सामुदायिक समाज उत्थान केन्द्रका सामाजिक परिचालक किशोर मेहताले बताए ।

सहभागीहरुले गर्ल्र्स गेट इक्वलको शक्ति, स्वतन्त्र र समान प्रतिनिधित्वलाई चित्र, विभिन्न खेल र सामानको चिन्ह कलरपेन्टको माध्यमबाट प्रस्तुत गरेका थिए । त्यसैगरी सहभागीहरुले राष्ट्रपति, प्रधानमन्त्री, मेयर, उपमेयर, वडाध्यक्ष, प्रहरी प्रमुख, सम्पादक, प्लान इन्टरनेसनल, साथि र अन्य विभिन्न व्यक्ति र आफैंलाई समेत चिठी लेखेका छन् ।

कार्यशालामा उद्योग वाणिज्य संघका उपाध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक, समाजसेवी र पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । कार्यत्रफ्ममा उद्योग वाणिज्य संघका उपाध्यक्ष गिरिराज अटलले कलाको सहि सदुपयोग गरि आफ्नो आवाज प्रस्तुत गर्न सके कलाको शक्तिको प्रत्याभुति सबैले गर्न सकिने बताए । त्यसैगरी, यस्ता खालका कार्यक्रमले सबै किशोर र किशोरीको मन भित्रको समस्या र आवाज समेट्ने बसन्त ऋतुका शिक्षक सुमन बिकलले बताए ।

चिठी लेखिसके पछि सहभागीहरुले पत्र समेत पढेर सुनाएका थिए । कार्यत्रफ्मबाट धेरै कुरा सिक्न पाएको भन्दै आपफ्हुरुले लेखेको पत्र सम्बन्धित ठाउँ र व्यक्तिसम्म पुग्ने आशा सहभागीहरुको रहेको थियो ।

सहभागीहरु सुनसरीको इनरुवा, रामधुनी, बराहक्षेत्र, गढी, दुहबी र धरानबाट रहेका थिए । उद्योग बाणिज्य संघ, इनरुवामा १४ जना, बराहक्षेत्रको बसन्त ऋतु मा.बि.मा २० जना, धरान बिमल स्मृति पुस्तकालयको हलमा १० जना र दुहबिको बि.पि प्रा.बि मा १० जना किशोर किशोरीलाई सहभागी गराई कार्यशाला आयोजना गरिएको थियो ।

 

Tags: कार्यशालागर्ल्स गेट इक्वलसामुदायिक समाज उत्थान केन्द्रसुनसरी

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
पहुँचबिहीन नागरिकका हितमा काम गर्छु : विकास केसी

पहुँचबिहीन नागरिकका हितमा काम गर्छु : विकास केसी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.