Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

रामधुनीमा ‘जितिया महोत्सव २०७८’ हुने

खबरबिट by खबरबिट
26/09/2021
in FEATURE 2, समाचार
0
रामधुनीमा ‘जितिया महोत्सव २०७८’ हुने
19
SHARES
468
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका झुम्कामा साँस्कृतिक कार्यक्रम तथा जितिया उत्सव हुने भएको छ ।

थारु समुदायको महान पर्व जितियालाई लक्षित गर्दै यही असोज १३ गते बुधबारका दिन झुम्का बजारमा जितिया उत्सव तथा साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

आइतबार भएको पत्रकार सम्मेलनमा थारु चलचित्र तथा साँस्कृतिक संघका अध्यक्ष जानकी चौधरीले थारु समुदायले परापुर्वक कालदेखि जितियालाई हर्ष उल्लास साथ मनाउदै आईरहेको र प्रदेश १ मा थारु चलचित्र तथा साँस्कृतिक संघ सुनसरीले पहिलो पटक जितिया उत्सव तथा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको चौधरीले बताइन् ।

चार्डपर्व, परम्परा र संस्कृति समुदायको पहिचान भएकाले कोरोना भाइरस कारणले गतसाल मनाउन नपाए पनि यस वर्ष भव्य रुपमा मनाउन लागेको बताएकी छिन् । थारु साँस्कृतिक कार्यक्रममा थारु सांस्कृतिक लोक नृत्य, झाँकी, धुमरा नाच लगायत चर्चित गायकरगायिकाको प्रस्तुति रहने आयोजकले जनाएकाे छ ।

पत्रकार सम्मेलन कार्यक्रममा थारु चलचित्रका महानायक परशुराम चौधरी, निर्माता रेनु चौधरी, थारु जागरण अभियान सुनसरीका तारादेवी चौधरी लगायत थारु चलचित्रकर्मी, पत्रकारको उपस्थिति रहेको थियो ।

Tags: जितियाजितिया महोत्सवथारु चलचित्र तथा साँस्कृतिक संघरामधुनी

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
थारु भाषाको ‘हे जितिया महान’ गीत सार्वजनिक (भिडियाेसहित)

थारु समुदायको जितिया पर्व सुरु, धुमधामका साथ मनाउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.