Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

बराहक्षेत्र र रामधुनीका बाढी पीडितलाई खाद्यान्न सहयाेग

दिपक पुरी, बराहक्षेत्र by दिपक पुरी, बराहक्षेत्र
24/10/2021
in FEATURE 2, समाचार
0
बराहक्षेत्र र रामधुनीका बाढी पीडितलाई खाद्यान्न सहयाेग
8
SHARES
197
VIEWS
Share on FacebookShare on Twitter

बराहक्षेत्र । केही दिन अगाडिको निरन्तर वर्षा र बाढीबाट प्रभावित २ सय परिवारलाई खाद्यान्न उपलब्ध गराइएको छ ।

दैनिकि ज्यालादारीमा काम गर्दै गुजारा गरिरहेका परिवारलाई वर्षाले समस्यामा पारेपछि बराहक्षेत्र नगरपालिका वडा नं ८ पुलाहाका युवा भीम कट्वालको संयोजनमा बराहक्षेत्र र रामधुनीका २ सय परिवारलाई सहयोग स्वरुप खाद्यान्न प्रदान गरिएको हो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

पोखरा, चितवन र सुनसरीका केही सहयोगी व्यक्तिहरुसँगको सहयोग र समन्वयमा बराहक्षेत्र नगरपालिकाको वडा नं ४, ६, ७, ८, ९, १० र ११ र रामधुनीको वडा नं ४ मा रहेका बाढी प्रभावित परिवारलाई चामल, दाल, नुन, चाउचाउ, दाल लगायतका खाद्य सामाग्री प्रदान गरेको राहत कार्यक्रमका संयोजक कट्वालले बताए ।

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि समेत रहेका कट्वालले राहत सामाग्री वडा सभापति एवम् नेताहरुको समन्वयमा वितगरण गरिएको थियो । बाढीले अत्ति बिपन्न परिवारको चुल्हो बाल्ने अवस्था नै नभएकाले केही सहयोगी साथीहरुको सहयोगमा खाद्यान्न प्रदान गरेको कट्वालले बताए ।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका बराहक्षेत्र नगर सभापति रमेश कार्की, जिल्ला सदस्य शंकर बस्नेत, राई संघ सुनसरी सभापति सन्त राई, तरुण दल सुनसरी उपसभापति रोहित सुब्बा लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।

Tags: खाद्यान्न सहयोगबराहक्षेत्रबाढी पीडितरामधुनी

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
भिरबाट लडेर सोलुखुम्बुमा एकको मृत्यु

रामधुनीमा ट्याक्टरको ठक्करबाट एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.