Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

भोक्राहा नरसिंह १ र ८ नम्बर वडा कार्यालयको भवन शिलान्यास

खबरबिट by खबरबिट
22/11/2021
in FEATURE 2, समाचार
0
भोक्राहा नरसिंह १ र ८ नम्बर वडा कार्यालयको भवन शिलान्यास
187
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी। सोमबार भोक्राहा नरसिंह गाउँपालिका वडा नं. १ र वडा नं.८ को शिलान्यास गरिएको छ ।

वडा नं.१ का वडाध्यक्ष ललित कुमार थापाको पहलमा जग्गादाताले निःशुुल्क प्रदान गरिएको जग्गामा सोमबार गाउँपालिकाकी कार्यबाहक अध्यक्ष पुनम कुमारी मेहता, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले संयुक्त रूपमा वडा कार्यालयको भवनको शिलान्यास गरेका छन् ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

No description available.

त्यस्तै वडा नं.८ मा पनि वडा पनि वडाध्यक्ष हात्तिम अंसारी, कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहता र प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले संयुक्तरूपमा भवनको शिलान्यास गरेका हुन् ।

वडा नं.८ मा पनि वडा कार्यालयको आफ्नै नहुँदा जनता माध्यमिक विद्यालय भोक्राहा नरसिंह वडा नं.८ को २ वटा कोठा लिएर वडा कार्यालयको प्रशासनीक कामकाज गर्दै आएको वडाध्यक्ष हात्तिम अंसारीले जानकारी दिए । भोक्राह नरसिंह वडा नम्बर १ ले पनि भाडाको कोठामा कामकाज गर्दै आएको थियो ।

वडा नम्बर १ का वडाध्यक्ष थापाले आफ्नो कार्यकालमा वडावासीहरूलाई जहिले विकास गरेर देखाए, विभिन्न वाटोघाटो, मठ मन्दिर, बाटोबाटोको स्तरोन्नती, सडक कालोपत्रे र कार्यकालको अन्त्यमा वडाको महत्त्वपूर्ण काम वडा कार्यालयको भवन शिलान्यास गर्दा गाउँवासी सँगसँगै आफू समेत खुशी भएको बताए ।

No description available.

वडा नं.८ का वडाध्यक्ष अंसारीका अनुसार आफ्नै भवन हुँदा वडा कार्यालयमा आउने सेवाग्राहीलाई सहज सेवा सुविधा दिन सक्दा आफू दुःखी रहेको आत्मआलोचना समेत गरेका छन् । उनले अबका दिनमा वडाबासीहरूलाई पहिला दिनमा भएका समस्या पुनः कहिले फर्केर नआउने जानकारी दिए ।

अन्य ६ वटा वडा कार्यालयहरूको भवनको शिलान्यास एक सता भित्रै सम्बन्धित वडाध्यक्षको समन्वयमा गर्ने योजना शाखाका योजना सहायक रामचन्द्र यादवले जानकारी दिए ।

No description available.

Tags: भवन शिलान्यासभोक्राहा नरसिंह

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
लैङ्गिक हिंसा विरुद्ध नमुना कलेजका विद्यार्थीकाे ‘र्‍याली तथा ड्रिल डान्स’

लैङ्गिक हिंसा विरुद्ध नमुना कलेजका विद्यार्थीकाे 'र्‍याली तथा ड्रिल डान्स'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.