Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

रामधुनीमा निर्माणाधिन ‘प्याब्सन बस्ती’को निर्माण कार्य अन्तिम चरणमा, फागुनमा हस्तान्तरण गरिने

खबरबिट by खबरबिट
07/02/2022
in FEATURE, समाचार
0
रामधुनीमा निर्माणाधिन ‘प्याब्सन बस्ती’को निर्माण कार्य अन्तिम चरणमा, फागुनमा हस्तान्तरण गरिने
40
SHARES
988
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी ८ बाँधडाडाँमा निर्माणाधिन प्याब्सन बस्ती निर्माणको अन्तिम चरणमा पुगेको छ । निजि आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) केन्द्रीय समितिको सहयोगमा निर्माणाधिन बस्तीको करिब ८० प्रतिशत काम सकिएको जिल्ला सहसचिव गोपाल निरौलाले जानकारी दिए ।

सो बस्तीमा २५ वटा घर निर्माण भइसकेको छ । बीचमा माटो हालेर खाल्डो पुर्ने काम भइरहेको छ । रंगरोगन, बाटो, आँगन, बगैंचा निर्माण, कलधारा जडान लगायतका केही काम बाँकी रहेको निरौलाले बताए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

वडामा रहेका सुकुम्बासी तथा विपन्न परिवार पहिचान गरी सो बस्ती हस्तान्तरण गरिने रामधुनी ८ का वार्ड अध्यक्ष रुद्र बस्नेतले बताए । बाँकी रहेका काममा पनि वार्डले प्याब्सनसँग सहकार्य गरी केही सहयोग गर्ने उनले बताए । सो प्याब्सन बस्तीलाई व्यवस्थित बनाउनका लागि सबै परिवाललाई लागूहुनेगरी आचारसंहिता समेत निर्माण गर्ने उनको भनाइ छ ।

बस्तीमा माटो, धारा, बिजुली, जग्गालगायतमा वार्ड कार्यालयले सहयोग गरेको छ ।

केन्द्रीय अध्यक्ष पुरीद्वारा अवलोकन
प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले आइतबार सो बस्तीको अवलोकन गरेका छन् । अवलोकनमा पुरीसहित केन्द्रीय उपा नारायण घिमिरेसमेत रहेका थिए । पुरीले निर्माण पुरा भई बाँकी रहेका सबै काम चाँडै सक्न निर्देशन दिएका छन् । पुरीले प्रदेश १, जिल्ला, नगरसमितिका पदाधिकारीसहित वार्ड अध्यक्ष बस्नेतसँग समेत छलफल गरी एकआपसमा समन्वय गरी बाँकी काम सक्न निर्देशन दिएका हुन् ।

अवलोकनमा प्याब्सन प्रदेश १ का बरिष्ठ उपाध्यक्ष सुमित थापा, प्रदेश उपाध्यक्ष ज्ञानेन्द्र दाहाल, प्रदेश सचिव कोषराज प्याकुरेल, सहसचिव विष्णु कोइराला, जिल्ला उपाध्यक्ष रमेश कार्की, जिल्ला सहसचिव गोपाल निरौला, रामधुनी ८ का वार्डअध्यक्ष बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

फागुनको दोस्रो हप्तासम्ममा २५ परिवारलाई घर हस्तान्तरण गर्ने योजना रहेको प्याब्सनले जनाएको छ ।

Tags: प्याब्सनप्याब्सन बस्तीरामधुनी

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
अभिभावकले सहजकर्ताको भूमिका निर्वाह गरिदियून्

अभिभावकले सहजकर्ताको भूमिका निर्वाह गरिदियून्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.