Saturday, May 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

माया घर इटहरीलाई विद्यार्थीले गरे खाद्यान्न समाग्री हस्तान्तरण

खबरबिट by खबरबिट
27/02/2022
in FEATURE, समाचार
0
माया घर इटहरीलाई विद्यार्थीले गरे खाद्यान्न समाग्री हस्तान्तरण
11
SHARES
282
VIEWS
Share on FacebookShare on Twitter

इटहरीमा रहेको माया घरलाई जनक स्मृति मावि इनरुवाको कक्षा १० मा अध्ययनरत विद्यार्थीले खाद्यान्न समाग्री हस्तान्तरण गरेका छन् ।

सो विद्यालयका विद्यार्थीहरुले शनिबार माया घर इटहरी पुगेर त्यहाँ रहेका असहाय तथा अनाथ बालबालिका, ज्येष्ठ नागरिक एवं मानसिक रोगीहरुका लागि खाधन्न समाग्री हस्तान्तरण गरेको जनक स्मृति मावि कक्षा १० मा अध्ययनरत छात्रा निष्ठा निरौलाले बताइन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

बिद्यार्थीहरुले आफ्नो खाजा खर्चबाट बचाएको रकमबाट खाद्यान्न समाग्री उपलब्ध गराएको अर्की छात्रा अपेक्षा अधिकारीले बताइन् । विद्यार्थीको समूहले चामल, आलु, कोभि, आँटा, तोरीको तेल, फ्रुटी, स्याउ, अंगुर, मसुरी दाल, अण्डा र चकलेटहरु हस्तान्तरण गरेको थियो । सोही अवसरमा विद्यार्थी सुदर्शन भट्टराईको जन्मदिनको अवसरमा केक काटेर मनाइएको थियो । ्

विद्यार्थीहरुको यस्तो सहयोगको भावना सदैव रहिरहोस् भन्दै माया घर इटहरीकी सचिव सुभद्रा प्याकुरेलले सहानुभुतिलाई उच्च कदर गर्ने बताइन् ।

Tags: खाद्यान्न समाग्रीमाया घर

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
युवा संघ नेपाल रामधुनीको अध्यक्षमा काफ्ले, युथ फोर्स प्रमुखमा कोइराला

युवा संघ नेपाल रामधुनीको अध्यक्षमा काफ्ले, युथ फोर्स प्रमुखमा कोइराला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.