Wednesday, December 17, 2025
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

माया घरलाई जापान टेक्नोको सहयोग, बालबालिकालाई शैक्षिक र खेल सामाग्री वितरण

खबरबिट by खबरबिट
06/03/2022
in समाचार
0
माया घरलाई जापान टेक्नोको सहयोग, बालबालिकालाई शैक्षिक र खेल सामाग्री वितरण
14
SHARES
357
VIEWS
Share on FacebookShare on Twitter

जापानमा रहेको जापान टेक्नोले माया घर नेपाल इटहरीलाई शनिबार शैक्षिक र खेल सामाग्री हस्तान्तरण गरेको छ ।

टेक्नोद्वारा विश्वव्यापी रुपमा सञ्चालित ”वन बल कनेक्ट अभियान अन्तरगत मायाघरका बालबालिकाहरुलाई विभिन्न सामाग्री वितरण गरेको हो । हाल जापानमा रहेका समाजसेवी युवा नवराज पौडेलको पहलमा माया घरका २२ बालबालिकालाई साइकल, स्टडी टेबल, स्वास्थ्य सामाग्री, स्टेशनरी तथा खेलकुद सामाग्री बितरण गरिएको हो ।

READ ALSO

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

यश अभियान तथा सामाग्री हस्तान्तरण कार्यक्रमलाई नेपाल तर्फ निराजन पाण्डे, धावा तामाङ, उत्सव दाहाललगायतले सहजीकरण गरेका थिए । माया घरका उपाध्यक्ष जनक कार्कीले यस किसिमको सहयोगले मायाघरका बालबालिकालाई सहज हुने बताए । उनले कार्यक्रममा आयोजकलाई धन्यवाद समेत दिँदै आगामी दिनमा साथ र सहकार्य आवश्यक रहेको बताए ।

माया घरमा कार्यक्रम भएकाे समयमा जापानमा समेत कार्यक्रम भइरहेकाे थियाे । कार्यक्रममा जुम प्रविधिबाट आयोजक संस्था र माया घरकाे कार्यक्रम जाेडिएका थिए ।

शनिबार नै प्रदेश १ मा सडक मानव मुक्त अभियान सुरु गरिएको छ । हाल मायाघरमा बेसहारा, अनाथ तथा आफन्तविहीन बालबालिकादेखि वृद्धवृद्धाहरु रहेका छन् ।

 

 

Tags: खेल सामाग्री वितरणजापान टेक्नोमाया घर

Related Posts

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय
FEATURE

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षितः परराष्ट्र मन्त्रालय

15/06/2025
Next Post
बालबालिकाका लागि रामधुनीमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

बालबालिकाका लागि रामधुनीमा निःशुल्क स्वास्थ्य शिविर हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

  • हाम्राे टीम
  • विज्ञापन
  • राशिफल
  • Checkout
  • My account
  • Login/Register
  • Checkout – urban_observer
  • My Account – urban_observer
  • Login/Register – urban_observer
  • Switching plans wizard
  • Modal Mobile Menu
  • Modal Newsletter
  • Modal Desktop
  • Home

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.