Thursday, February 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

इटहरी नमुना कलेजमा रक्तदान कार्यक्रम, ५७ पिन्ट रगत संकलन

खबरबिट by खबरबिट
15/03/2022
in समाचार
0
इटहरी नमुना कलेजमा रक्तदान कार्यक्रम, ५७ पिन्ट रगत संकलन
146
VIEWS
Share on FacebookShare on Twitter

इटहरी नमुना कलेजले आज १६ औं विश्व सामाजिक कार्य दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । कलेजको सामाजिक कार्य विभागले सुनसरी रेडक्रस सोसाइटीसँगको समन्वयनमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

मंगलबार कलेज परिसरमा आयोजित कार्यक्रममा शिक्षक र विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुको सहभागिताबाट ५७ पिन्ट रगत संकललन गरिएको समाज कार्य विभागका प्रमुख शैलेन्द्र राईले जानकारी दिए । साथै उनले मार्च महिना सामाजिक कार्यकर्ताहरुका लागि विशेष रहेको र विगतदेखि नै कलेजले यस किसिमका कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताए । कार्यक्रमले विद्यार्थीबीच आपसी सहकार्य र उनीहरुको नेतृत्व विकासमा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

आगामी योजनाबारे जानकारी दिँदै समाज कार्य विभागका संयोजक निराजन पाण्डेले मार्च महिनामै समाज कार्य अध्ययनरत विद्यार्थीहरुको सक्रिय सहभागितामा अन्य सामाजिक कामहरु समेत गर्दै यस दिवसलाई सार्थकता दिइने बताए ।

कलेजले स्थापना कालदेखि नै विभिन्न क्षेत्रमा सामाजिक कामहरु गर्दै आएको छ । सबैलाई समेटौँ ः नवीन पर्यावरणीय सामाजिक विश्वको सहनिर्माण गरौँ” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाइएको छ ।

Tags: इटहरीइटहरी नमुना कलेजरक्तदानरक्तदान कार्यक्रमसामाजिक कार्यसामाजिक कार्य दिवस

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
डुम्राहामा रक्तदान कार्यक्रम, २२ पिन्ट रगत संकलन

डुम्राहामा रक्तदान कार्यक्रम, २२ पिन्ट रगत संकलन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.