Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

डुम्राहामा रक्तदान कार्यक्रम, २२ पिन्ट रगत संकलन

खबरबिट by खबरबिट
19/03/2022
in समाचार
0
डुम्राहामा रक्तदान कार्यक्रम, २२ पिन्ट रगत संकलन
158
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । नेपाल रेडक्रस सोसाइटी उपशाखा डुम्राहाद्वारा आयोजित रक्तदान कार्यक्रममा २२ पिन्ट रगत संकलन भएको छ । झुम्का जेसीज र साइ मेडिकल हल झुम्काको समन्वयमा शनिबार रामधुनी ८ डुम्राहाथित रेडक्रस सोसाइटी उपशाखाको भवनमा रक्तदान आयोजना गरिएको थियो ।

ग्रामीण क्षेत्रमा समेत सामाजिक कार्यक्रम गर्दै जेसीजको उपस्थिती जनाउन रक्तदान कार्यक्रममा समन्वय गरिएको झुम्का जेसीजका अध्यक्ष द्वारिका घिमिरे (सुबोध)ले जानकारी गराए । पछिल्लो समय बढ्दो रगत अभावलाई मध्यनजर गरी रक्तदान कार्यक्रम आयोजना गरिएको रेडक्रस सोसाइटी उपशाखा डुम्राहाका सभापति हेमराज विष्टले बताए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

झुम्का जेसीजले आफ्नो वार्षिकोत्सवको अवसरमा सो कार्यक्रममा समन्वय गरेको हो । रक्तदान कार्यक्रममा रामधुनी ८ का अध्यक्ष रुद्र बस्नेत, रामधुनी ९ का अध्यक्ष घनश्याम चौधरी, रामधुनी ५ का डेगराज फुयाँल, साइ मेडिकल हलका सञ्चालक दुर्गा फुयाँलको उपस्थिती रहेको थियो ।

रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी सुनसरीले प्राविधिक सहयोग गरेको थियो ।

Tags: झुम्का जेसीजनेपाल रेडक्रस सोसाइटीरक्तदानरक्तदान कार्यक्रम

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
रामधुनी ८ मा प्याब्सन बस्ती हस्तान्तरण

रामधुनी ८ मा प्याब्सन बस्ती हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.