Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

रामधुनी ८ मा प्याब्सन बस्ती हस्तान्तरण

खबरबिट by खबरबिट
21/03/2022
in FEATURE, समाचार
0
रामधुनी ८ मा प्याब्सन बस्ती हस्तान्तरण
11
SHARES
283
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीकाे रामधुनी ८ बाध डाँडामा निर्माण गरिएको एकीकृत नमुना प्याब्सन बस्ती हस्तान्तरण गरिएको छ । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनको केन्द्रीय समितिले बिपन्न समुदाय तथा बाढी पीडितको स्थानान्तरणका लागि निर्माण गरेको नमुना बस्ती आइतबार हस्तान्तरण गरिएको हो ।

करिब एक करोड रुपैयाँको लागतमा निर्माण गरिएको एकीकृत नमुना बस्ती रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरी र प्याब्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरीले संयुक्त रुपमा उदघाटन गरेका थिए । प्याब्सनको ड्रिम प्रजोक्टको रुपमा २०७६ सालदेखि बिपन्न समुदायलाई केन्द्रित गरेर बस्ती निर्माण सुरु गरेको प्याप्सन केन्द्रीय अध्यक्ष पुरीले बताए । यसको संरक्षणमा नगरपालिका र समुदायले सकारात्मक साथ दिनेमा आफू विश्वस्त रहेको पुरीले बताए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

स्थानीय रञ्जित चौधरीलाई सांकेतिक रुपमा घरको चाबी प्रदान गरी घर हस्तान्तरण गरिएको छ । बाँकी घरहरु नगरपालिका, नगर प्याब्सन र वडा कार्यालयलाई प्रदान गरिएको छ । केही दिनपछि बाँकी घरहरुको चाबी प्रदान गरिने प्रदेश प्याब्सनले जनाएको छ ।

बस्ती उद्घाटन तथा हस्तान्तरण कार्यक्रमा बोल्दै रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले प्याप्सनको उदाहरणीय काममा नगरपालिकाको सदैव साथ र सहयोग रहने बताए । २५ वटा घर निर्माण गरिएको बस्तीमा बिजुली र पानीको समेत व्यवस्था गरिएको छ । कार्यक्रममा प्याब्सनका केन्द्रीय प्रतिनिधि,  प्रदेश १ अध्यक्ष तथा विभिन्न जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Tags: प्याब्सनप्याब्सन बस्ती

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
इलाका प्रहरी कार्यालय पकलीका हवल्दार श्रेष्ठ ‘उत्कृष्ट प्रहरी’ घोषित

इलाका प्रहरी कार्यालय पकलीका हवल्दार श्रेष्ठ 'उत्कृष्ट प्रहरी' घोषित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.