Monday, March 9, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

एमाले नेता सुवेदीलाई आक्रमण गर्नेलाई कारबाही गर्न रामधुनीको युर्थ फोर्स र युवा संघको माग

खबरबिट by खबरबिट
23/05/2022
in FEATURE, समाचार, स्थानीय
0
एमाले नेता सुवेदीलाई आक्रमण गर्नेलाई कारबाही गर्न रामधुनीको युर्थ फोर्स र युवा संघको माग
169
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । नेकपा एमाले १ नं. प्रदेश कमिटी सचिवालय सदस्य हिमाल सुवेदी (डम्बर) माथि आइतबार भएको आक्रमणमा संलग्नलाई कारबाही गर्न रामधुनी नगरपालिकाको युर्थ फोर्स र युवा संघले माग गगरेको छ ।

आइतबार प्रेस विज्ञप्ती जारी गर्दै इटहरी ६ संगित चौकमा नियोजित तवरले ज्यान मार्ने अभिप्रायका साथ आक्रमण भएको भन्दै त्यसको कडा निन्दा गर्दै आक्रमणकारी १२ घण्टाभित्र खोजेर कानुनी दायारमा ल्याउन माग गर्दै रामधुनी नगरपालिकाको युर्थ फोर्स र युवा संघले माग गरेको हो ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

युथ फोर्स नेपाल रामधुनीका प्रमुख सन्देश कोइराला र राष्ट्रिय युवा संघ नेपाल रामधुनीका अध्यक्ष मनिष काफ्ले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा राजनीतिक रुपमा जनताबाट अस्वीकृत भएपछि लज्जास्पद पराजयले विक्षप्त भएकाबाट गरिएको यो हमला अत्यन्तै भत्सर्नायोग्य रहेको उल्लेख गरिएको छ । यसको जति निन्दा गरे पनि कम हुने भन्दै विज्ञप्ती मार्फत आक्रमणको निन्दा गरेको छ ।

‘राजनीतिक चेत, विवेक, अनुशासन र संस्कार भएको र कानुनी प्रक्रियामा विश्वास गर्ने पार्टी भएकोले यस घटनाको कानुनी उपचारका लागि सम्बन्धित पक्ष, स्थानीय प्रशासन र सरकारसँग जोड्दार माग गर्दछौं’, विज्ञप्तीमा भनिएको छ ।

सत्ताको आढमा भएको यो अराजकतालाई ठिक पार्न हामी किञ्चित कमजोर छैनौं भनि चेतावनी दिदै उसले दोषीलाई पक्राउ गरेर कारवाही गर्न ढिलाई गरिएको खण्डमा राष्ट्रिय युवा संघ नेपाल र युथ फोर्स नेपाल, रामधुनी नगरपालिकाले चरणबद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

May be an image of text

Tags: इटहरीयुर्थ फोर्सरामधुनी

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
भरौलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

झापामा बसको ठक्करबाट एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.