Sunday, April 19, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

रामधुनी ८ का नव-निर्वाचित जनप्रतिनिधिद्वारा पदभार ग्रहण

खबरबिट by खबरबिट
25/05/2022
in समाचार
0
रामधुनी ८ का नव-निर्वाचित जनप्रतिनिधिद्वारा पदभार ग्रहण
9
SHARES
236
VIEWS
Share on FacebookShare on Twitter

रामधुनी । सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ८ मा नव निर्वाचित जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् । गत वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा विजयी भई नगरप्रमुखसमेतबाट सपथ ग्रहण लिइसकेका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका हुन् ।

बुधबार वडा कार्यालयस्थित कार्यकक्षमा एक कार्यक्रम गरी नयाँ जनप्रतिनिधिलाई पदभार ग्रहण र निवर्तमानलाई विदाई गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी एमालेका तर्फबाट वडाध्यक्षमा सुरेन्द्र सिंह खवास, वडासदस्यहरुमा पार्वती चौधरी, सरिता परियार, चन्द्रमान उरावँ र दान बहादुर खुलालले पदभार ग्रहण गरेका हुन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

निवर्तमान अध्यक्ष रुद्र बहादुर बस्नेतसहित वडा सदस्यहरुलाई भने विदाई गरिएको छ । पहिलो निर्वाचन पश्चात वडा कार्यालयमा विकास निर्माणका लागि कामहरु भएको निवर्तमान अध्यक्ष बस्नेतले बताए । उनले कतिपय कामहरुको डिपीआर भइसकेको, कतिपय कामका लागि प्रदेश र संघमा योजनामा समेत परेकोले ति कामहरुमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई निरन्तरता दिन आग्रह गरे ।

पदभार ग्रहण पश्चात वडाध्यक्ष सुरेन्द्र सिंह खवासले विकास निर्माणका कामलाई प्राथामिकता दिँदै काम गर्ने बताए । उनले आफू गतल बाटोमा नजाने बताउँदै कसैले गलत बाटोमा लैजाने हिसाबले काम नगर्न पनि अनुरोध गरे ।

बुधबार नै नयाँ जनप्रतिनिधिले वडा भित्रका गरिब, दलित, अपांगता भएका, पछाडि पारिएका प्राथामिक तहसम्म अध्ययनरत विद्यार्थीलाई प्रत्येक वर्ष पोशाक वितरण गर्ने निर्णय गरेका छन् । त्यसै गरी बुधबार नै वडा कार्यालय अगाडि रहेका पोखरीको डिपीआर गरी बाल उद्यान निर्माण गर्ने समेत निर्णय गरिएको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

Tags: जनप्रतिनिधिरामधुनी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
निर्वाचनमा स्वतन्त्र युवाको संलग्नता विषयक अन्तरक्रिया सम्पन्न

निर्वाचनमा स्वतन्त्र युवाको संलग्नता विषयक अन्तरक्रिया सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.