Monday, April 20, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

ग्रीनपिस एकेडेमीमा विद्यार्थी प्रतिनिधि चयन गर्न निर्वाचन

खबरबिट by खबरबिट
10/06/2022
in समाचार
0
ग्रीनपिस एकेडेमीमा विद्यार्थी प्रतिनिधि चयन गर्न निर्वाचन
184
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । इटहरी ९ मा रहेको ग्रिनपिस एकडेमीले विद्यालयमा प्रतिनिधि चयन गर्न निर्वाचन सम्पन्न गरेको छ । बिहीबार ग्रिनपिस नमुना कलेजमा आयोजित निर्वाचनमा विद्यार्थी स्वयम्ले निर्वाचन प्रक्रियामा भाग लिइ मतदान गरेका थिए ।

नेतृत्व चयन गर्नका लागि गरिएको यस निर्वाचनको अभ्यासले भविष्यका दिनमा अन्य खालका निर्वाचनमा समेत सहज हुने र मत बदर समेत नुहुने विद्यार्थी सागर त्रितालले बताए ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

भविष्यका कर्णधार विद्यार्थीहरूलाई विद्यालय स्तरबाटै नयाँ अभ्यास स्वरुप निर्वाचन प्रकृयामार्फत कुशल नेतृत्व चयनको लागि सहज हुने साथै यस प्रकारका अभ्यासले भविष्यमा मतदाताको हक र अधिकार सुनिश्चित हुने निर्वाचन अधिकृत कुलदिप भुजेलले बताए । उनले सफल र सबल नेतृत्व चयन गर्ने ज्ञान विद्यार्थी जीवन देखिनै आओस् भन्ने हेतुले विद्यालयमा निर्वाचन प्रक्रियाको अभ्यास गरिएको जानकारी दिए ।

निर्वाचनको लागी विद्यालयले प्रतिनिधिका लागि चुनाव चिन्ह, मतपत्र साथै ३ वट केन्द्रको व्यवस्था गरेको थियो । विद्यालयले कक्षा ४ देखि १० सम्म स्कुल क्याप्टेनदेखि क्लास क्याप्टेनसम्म गरी विभिन्न ५ पदमा चार सय ७० विद्यार्थीहरुले मतदान गरेका थिए ।

Tags: ग्रिनपिस एकडेमी

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
लागुऔषधसहित विराटनगरबाट एक पक्राउ

लागुऔषध ब्राउनसुगरसहित एक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.