Thursday, May 14, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

लायन्स क्लबद्वारा कपडा र खाद्यान्न वितरण

खबरबिट by खबरबिट
03/07/2022
in समाचार
0
लायन्स क्लबद्वारा कपडा र खाद्यान्न वितरण
162
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । विभिन्न तीन लायन्स क्लबको संयुक्त पहलमा इटहरी १० का विपन्न बालबालिकाहरुलाई लुगाकपडा र खाद्यान्न वितरण गरिएको छ । आइतबार एक कार्यक्रम आयोजना गरी वडाका मुसहर समुदायका र विपन्न गरी ४० बालबालिकालाई लुगाकपडा र २० घरपरिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

जोन २२ अन्तरगतका तीन क्लबको संयुक्त पहल र वडा कार्यालय समेतको सहकार्यमा कपडा तथा खाद्यान्न वितरण गरिएको थियो ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

कार्यक्रममा डिस्ट्रिक ३२५सी का डिस्ट्रिक्ट गभर्नर, फस्र्ट डिस्ट्रिक्ट गभर्नर, एरिया प्रमुख, जोन प्रमुख, जनप्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्बोधन गर्दै डिस्ट्रिक्ट गभर्नर धिरज गुरुङ्गले लायन्स मार्फत सामाजिक सेवाका हातहरु अघि बढाउन पाउँदा गौरव लागेको बताए । उनले यसलाइ मानवीय धर्मको रुपमा अंगिकार गर्नुपर्ने बताए ।

जोन २२ का प्रमुख अजय अधिकारीले लायन्स क्लबहरुले आगामी दिनमा पनि यस्ता विपन्न समुदायमा राहत र सेवाका सबै क्षेत्रहरुमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

No description available.

Tags: लायन्स क्लब

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक वृद्धको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.