Tuesday, April 21, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

रक्तदान कार्यक्रम गरी इटहरी डेलिभरी सर्भिसले मनायो दास्रो वार्षिकोत्सव

खबरबिट by खबरबिट
09/08/2022
in समाचार
0
रक्तदान कार्यक्रम गरी इटहरी डेलिभरी सर्भिसले मनायो दास्रो वार्षिकोत्सव
93
VIEWS
Share on FacebookShare on Twitter

इटहरी । इटहरी डेलिभरी सर्भिसले खुला रक्तदान कार्यक्रम आयोजना गरी दास्रो वार्षिक उत्सव मनाएको छ । दास्रो वार्षिक उत्सव तथा स्व.आशिष घिमिरेको सम्झनामाको उपलक्ष्यमा मंगलबार इटहरीमा कार्यक्रम आयोजना गरेको हो ।

अधिकांश युवाहरुको सहभागिता रहेको सो रक्तदान कार्यक्रममा ७९ पिन्ट रगत संकलन भएको छ । इटहरीको विभिन्न संघ संस्थाहरुको सामुहिक प्रयासमा गरिएको कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नंः ६ को कार्यवहाक वडा अध्यक्ष दिनेश प्रधानले हालको समयमा भइरहेको रक्त संकलन समस्यालाइ मध्य नजर गर्दे आयोजना गरिएको कार्यक्रमले सिंगो समाजलाइ लाभ हुने कार्यक्रम गरिएकोमा खुसी व्यक्त गरेका छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

आयोजकले समाजको हालको समयलाई न्यूनीकरण गर्न र समाजप्रतिको उत्तरदायित्व पुरा गर्न रक्तदान कार्यक्रम गरिएको जनाएको छ ।

इटहरी डेलिभरी सर्भिसको, युवा विकास केन्द्र, एक जुट युवा क्लवको आयोजना र रिलाएबल फुड एण्ड बेभरेज प्रा.लि., प्रिमियर ग्लोवल स्कुल, इम्पेरियल कलेज अफ हस्पिटालिटि म्यानेजमेन्ट, पूर्वाञ्चल इन्स्टिच्युट अफ फिल्म एण्ड टेलिभिजन, हुन्छ डिजिटल एजेन्सि, ३६५ इभेन्ट प्लान, इटहरी ग्रिन सिटि लियो क्लव, लियो क्लव अफ इटहरी इनोभेसन, लियो क्लव अफ इटहरी इनोभेसन, लियो क्लव अफ इटहरी मनकामना, रोट्रयाक्ट क्लव अफ इटहरी, रोट्रयाक्ट क्लव अफ सुनदर हरैचा, कलालय इटहरीको सहयोगमा वृहत रक्तदान कार्यक्रम गरिएको हो ।

Tags: इटहरी डेलिभरी सर्भिसरक्तदान कार्यक्रम

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
अन्तर्राष्ट्रिय युवा दिवस : नमुना कलेजमा अन्तरक्रिया, रक्तदान र सांस्कृतिक कार्यक्रम

अन्तर्राष्ट्रिय युवा दिवस : नमुना कलेजमा अन्तरक्रिया, रक्तदान र सांस्कृतिक कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.