Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE

रेडियोको वर्गीकरण हुनुपर्छ : बान महासचिव राई

खबरबिट by खबरबिट
27/08/2022
in FEATURE, समाचार
0
रेडियोको वर्गीकरण हुनुपर्छ : बान महासचिव राई
97
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी । ब्रोडकास्टिङ अफ एसोसिएसन नेपाल (बान)का नवनिर्वाचित महासचिव नवीनबाबु राईले रेडियोको वर्गीकरण हुनुपर्ने बताएका छन् । प्रेस युनियन सुनसरीले इटहरीस्थित कार्यालयमा आयोजना गरेको सम्मान कार्यक्रममा राईले रेडियोको वर्गीकरण हुनुपर्नेमा जोड दिएका थिए । उनले रेडियोको भविष्य रहेको समेत बताएका छन् ।

राज्यको परिवर्तनमा रेडियोहरूको योगदान ठूलो रहेको उनको भनाई छ । ”राज्यको परिवर्तनमा रेडियोको ठूलो योगदान छ,’ उनले भने, ‘अब नवनिर्वाचित टिमले रेडियोहरूको स्तरोन्नतिका लागि विशेष काम गर्छ ।’ उनले नीतिगत रूपमा राज्यबाट अफ्ट्यारा भएकाहरूमा सहजीकरण गर्नमा नयाँ टिमले काम गर्ने बताए ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

रेडियो कसले खोल्ने ? भन्ने कुराको पनि उत्तर खोजिनुपर्ने उनको भनाई छ । रेडियोको व्यवस्थापकीय पक्ष कमजोर भएकाले पनि यस क्षेत्रमा अफ्ट्याराहरू आइपरेको उनले बताए । ‘रेडियोको व्यवस्थापकीय पक्ष कमजोर छ,’ उनले भने, ‘राज्यमा उद्योग, धन्दा चलेमात्रै रेडियो चल्छ ।’

गत शनिबार र आइतबार भएको अधिवेशनले बानको अध्यक्षमा कुमार भट्टराई सर्वसम्मत चयन भएका छन् । यस्तै, महासचिवमा उदयपुर घर भएका राईसहितको कार्यसमिति सर्वसम्मत चयन भएको हो । शुक्रबार प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले, सचिव विवेक भट्टराई, सदस्य विवेक विवश रेग्मी लगायतले महासचिव राईलाई टोपी तथा खादा ओढाएर स्वागत एवम् बधाई ज्ञापन गरेका थिए ।

Tags: पत्रकारिताप्रेस युनियन सुनसरीरेडियो

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
FEATURE

रामधुनीमा मोटरसाइकल दुर्घटना हुँदा तीनको मृत्यु, २ घाइते

29/06/2025
Next Post
राष्ट्रिय बौद्धिक जागरण मञ्चद्वारा इटहरी बजार सरसफाई

राष्ट्रिय बौद्धिक जागरण मञ्चद्वारा इटहरी बजार सरसफाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.