Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home FEATURE 2

थारु एकता आजको आवश्कता हो, पहिचान र अस्तित्वका लागि एक हुनपर्छ : मेयर पौडेल

खबरबिट by खबरबिट
15/09/2022
in FEATURE 2, समाचार
0
थारु एकता आजको आवश्कता हो, पहिचान र अस्तित्वका लागि एक हुनपर्छ : मेयर पौडेल
8
SHARES
194
VIEWS
Share on FacebookShare on Twitter

निशान प्रकृति थारु, रामधुनी । इटहरी उपमहानगरपालिका नगर प्रमुख हेमकर्ण पौडेलले थारु समुदायको एकता, आजको आवश्यकता तथा पहिचान र अस्तित्वका लागि एक हुनुपर्नेमा जोड दिएका छन् । इटहरीमा प्रथम नागरिक घोषणासँगै थारु समुदायले आफ्नो पहिचान, संस्कृति, परम्परा तथा पौरानिक सम्पदा संरक्षणका लागि एक ढिक्का भएर लागि रहनुपर्ने सुझाव पनि दिएका छन् ।

थारु महिला सभा इटहरी १५ एकम्बा वडा कार्यसमितिको आयोजनामा भएको जितिया सांस्कृतिक कार्यक्रमलाई संम्बोधन गर्दै थारु समुदाय प्रथम नागरिक घोषणा भएसंँगै उक्त जातिको उत्थानका लागि विशेषगरी शिक्षा, स्वास्थ्य तथा आर्थिक स्तर उन्नतिका लागि अब प्रत्येक वर्षको योजनाहरुमा स्थानीय सरकारले लगानी गर्दै जाने बताएका छन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

पौडेलका भनाई अनुसार स्थानीय राज्य सरकारबाट थारु समुदायको शिक्षा, स्वास्थ्य र आर्थिक विकासका लागि लगानीलाई निरन्तरता दिने र स्थानीय तह निर्वाचनमा मलाई जित दिलाउनमा थारु समुदायको उल्लेखनीय भुमिका रहेकाले यो गुण कहिल्यै नविर्सिने बताएका छन् । थप प्रस्ट पार्दै भने आफु पहाडे समुदायको भए पनि थारु समुदायसँग नजिक रहेको बताएका छन् । म पहाडे समुदायको हुँ, तर थारु समुदायको भाषा, संस्कृति, संस्कार, खानापान र भेषभुषामा आत्मिय छु र राम्रोसँग बुझेको छु, उनले भने, त्यसैले धेरै माया छ थारु संस्कार र संस्कृतिप्रति यो सत्कार सधै कायम नै रहने छ ।

उक्त जितिया सांस्कृतिक कार्यक्रममा उपप्रमुख संगिता चौधरीले थारु समुदायको समग्र विकास तथा समृद्धिको लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । थारु कल्याणकारी सभाको भवन निमार्णार्थ तथा थारु महिला उत्थानका लागि विशेष जोड दिने बताएकी हुन् । कला संस्कृति भाषा,साहित्य तथा मौलिक चार्डपर्व साथै ग्रामथान संरक्षणमा विशेष पहल गरिने र त्यसका लागि सम्पुर्ण इटहरीवासी समुदायले साथ र सल्लाह दिनु पर्ने आग्रह पनि गरेकी छन् ।

जितिया सांस्कृतिक कार्यक्रम प्रत्येक वर्ष मनाउँदै आइरहेको अगामी वर्षहरुमा पनि निरन्तरता दिनै रहने मुल आयोजक समितिकम कार्यक्रम संयोजक लक्ष्मी चौधरीले बताइन् । कार्यक्रममा वडा १५ का वडा अध्यक्ष जयनारायण चौधरी, वडा १६ का तेजनारायण चौधरी, समाजसेवी, जनप्रतिनिधि, बुद्धिजीवी तथा हजारौंको संख्यामा स्थानीयको उपस्थिति रहेको थियो ।

Tags: इटहरीजितिया पर्वहेमकर्ण पाैडेल

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
प्रेम गीत ३ को अग्रिम बुकिङ आक्रमक, हिन्दि भर्जनको उच्च माग

प्रेम गीत ३ को अग्रिम बुकिङ आक्रमक, हिन्दि भर्जनको उच्च माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.