आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९को लागि म्यादी प्रहरी भर्नाको अन्तिम नामावली प्रकासन भएको छ ।
भदौ ३० गतेदेखि असोज ६ गतेसम्म म्यादी प्रहरीको लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्राप्त भएका दरखास्त फारम खुल्ला गरिएको थियो । जसमध्येका उम्मेद्वारहरुको असोज २३ र २४ गते अन्तरवार्ता परिक्षामा सफल भएका दुई हजार चार सय पञ्चानब्बे जना म्यादी प्रहरीका लागि नाम प्रशासन प्रकाशन गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
म्यादी प्रहरी नियुक्ती सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौंबाट असोज २६ गते मंगलबारको गोरखापत्रमा नतिजा प्रकाशन भएको हो ।
प्रकाशित नामावलीमा रहेका उम्मेद्वारहरु निम्न रहेका छन् ः–