Friday, May 8, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

महिला सशक्तिकरण र भ्रष्ट्रचारीहरुलाई हटाएर देशको गौरव फर्काउन चाहान्छु : नायिका थापा

यस पटक आफू स्वयम् यस क्षेत्रको रहेको त्यसैगरी महिला पनि रहेको नाताले पार्टीको झण्डा भन्दा माथि उठेर यस क्षेत्रबाट भ्रष्ट्रचारीहरुलाई हटाउन आफू आएको छु ।

खबरबिट by खबरबिट
15/10/2022
in समाचार
0
महिला सशक्तिकरण र भ्रष्ट्रचारीहरुलाई हटाएर देशको गौरव फर्काउन चाहान्छु : नायिका थापा
72
VIEWS
Share on FacebookShare on Twitter

नायिका रेखा थापाले साइत हेराएर चुनावी घरदैलो अभियान सुरु गरेकी छन् । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार थापा राप्रपा चुनावी मैदानमा उत्रिएकी हुन् ।

ज्योतिषले दिएको साइत अनुसार शुक्रबार विहान ८ बजेबाट पथरीशनिश्चरे नगरपालिकामा रहेका सिवालयबाट घरदैलो सुरु गरेकी उनले जनता माझमा गएर प्रतिनिधि सभा सदस्यको चुनावमा विजय भए पछि आफुले उद्देश्य राखेका सम्पूर्ण कार्य निस्पक्ष, भ्रष्टचार निर्मुल गर्दै जनताको आशा र भरोसालाई आफुले पुरा गर्ने प्रतिबद्धता गरेकी छिन् ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

‘ज्योषिले दिएको साइत अनुसार नै घरदैलो सुरु गरे, अब आम मोरङ्ग क्षेत्र नं. ३ का जनताको समस्या, महिला सशक्तिकरण, भ्रष्ट्रचारयुक्त देश बनाउने लगायतको कार्य गर्ने छु ’ उनी भन्छिन् । शुक्रबारबाट सुरु घरदैलो १५ दिन भित्र सक्ने उनको तयारी छ ।

उक्त चुवानी घरदैलोमा रहेकै समयमा मोरङ्ग क्षेत्र नं. ३ ले अहिले सम्म महिला उम्मेद्वार नपाएको र यस पटक आफू स्वयम् यस क्षेत्रको रहेको त्यसैगरी महिला पनि रहेको नाताले पार्टीको झण्डा भन्दा माथि उठेर यस क्षेत्रबाट भ्रष्ट्रचारीहरुलाई हटाउन आफू आएको उनको भनाई रहेको छ ।

“म कांग्रेसका साथीहरु, एमालेका साथीहरु जो भएपनि, म पार्टीमा प्रवेश गर्नु भन्दिन, म नेपाली झण्डा बोकेर हिडेर भ्रष्ट्रचारीहरुलाई हाम्रो क्षेत्रबाट आउट गरौँ भन्न आएको हु । आउट गर्नै पर्यौ । अन्य ठाउँमा असल मान्छे विजय भए जस्तै यस क्षेत्रमा राम्रो मान्छे जीतोस र शर्मले सिर न निउरीओस भन्न आएको हु । यहाँहरुले यो कुरा विचार गर्नुहुने छ भन्ने म विश्वास्त छु ” उनले भनिन् ।

Tags: प्रतिनिधि सभा निर्वाचन २०७९प्रतिनिधि सभा सदस्यको चुनावमोरङ्ग क्षेत्र नं. ३

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
इटहरी उपमहानगरपालिकामा आइतबार शोक विदा

इटहरी उपमहानगरपालिकामा आइतबार शोक विदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.