Monday, February 16, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home समाचार

सुनसरीका छुट्टा–छुट्टै स्थानमा भएको दुर्घटनामा २ को मृत्यु, १ गम्भीर घाईते

खबरबिट by खबरबिट
28/10/2022
in समाचार
0
ट्याक्टर दुर्घटना हुँदा ताप्लेजुङमा ४ जनाको मृत्यु
54
VIEWS
Share on FacebookShare on Twitter

सुनसरीको छुट्टा–छुट्टै भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने १ जना गम्भिर घाइते भएका छन् ।
इटहरी–१७ पकली स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको प्रदेश १–०२–०४३ प ९०८७ नं को मोटर साइकलले सोही दिशा तर्फ जाँदै गरेको ठेला लाई ठक्कर दिँदा ठेला चालक इटहरी १७ बस्ने वर्ष ४५ को तेज नारायण साहको बिहीवार मृत्यु भएको छ ।

मोटर साइकल चालक मोरङ बेलबारी–८ बस्ने वर्ष ४५ को विक्रम खड्काको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । घाइते भएका खड्काको उपचारको लागी न्युरो अस्पताल विराटनगर पठाइएको छ । उनको टाउकोमा चोट लागेका कारण अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । घटनाका दुवै सवारी साधन नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सोही दिनको मध्यान्न १२ः४५ बजेको समयमा इनरुवा–५ दुहबी इनरुवा सडक खण्डमा नम्बर नखुलेको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बराहाक्षेत्र–८ साइकल यात्री वर्ष २७ को जीवन राउत गम्भीर घाइते भएका थिए । घइते राउतलाई उपचारको लागी जिल्ला अस्पताल इनरुवा पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकलको खोज कार्य भइरहेको प्रहरीले जनाएको छ ।

READ ALSO

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

त्यसैगरी बिहीवार साँझ भोक्राहा नरसिंह–५ जनताचोक स्थित पुर्बपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ग ३ च ५५७६ नं को कारले सोही दिशा तर्फ जाँदै गरेको साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्री भारत सुपौल बनौलि पञ्चायत बस्ने वर्ष ३५ को गुलाब मेहता गम्भीर घाइते भएका थिए । घइते मेहताको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपन्देही सैनामैना ४ बस्ने वर्ष ५४ का कार चालक कृष्ण बहादुर रेग्मीलाई कार सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । तिब्र गति भएका कारण दुर्घटना भएको प्रहरीको भनाइ रहेको छ ।

Tags: जिल्ला प्रहरी कार्यालय सुनसरीसवारी दुर्घटनासुनसरी

Related Posts

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

बढ्यो पेट्रोल र डिजेलको मूल्य

15/06/2025
Next Post
दाङमा एकपछि अर्को फर्निचरमा आगलागी हुँदा करोडौँको क्षति

ताप्लेजुङमा आगलागीका कारण लाखौँको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.