Friday, April 17, 2026
Khabarbit
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य
No Result
View All Result
Khabarbit
No Result
View All Result
Home प्रदेश खबर

पूर्वका प्रमुख २ जिल्लामा सवारी दुर्घटनामा परी २ को ज्यान गयाे

खबरबिट by खबरबिट
28/10/2022
in प्रदेश खबर, समाचार
0
करेन्ट लागेर एक जनाको मृत्यु
79
VIEWS
Share on FacebookShare on Twitter

पूर्वका प्रमुख २ जिल्ला झापा र मोरङमा भएकाे सवारी दुर्घटनामा २ जनाले ज्यान गुमाएका छन् ।

बिहीवार बिहान पौने १० बजेको समयमा कानेपोखरी गाउँपालिका–६ मा प्रदेश १–०२–००३ त १५७८ नम्वरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

READ ALSO

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

ट्रयाक्टरका चालक कानेपोखरी–४ का ५० बर्षीय ज्ञान बहादुर लुङ्गेली मगर गम्भिर घाइते भएका थिए । घइते मगरलाई उपचारका लागि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान (घोपा) लगिएको थियो । उपचारको क्रममा मगरको घरानमा मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

त्यस्तै सोही दिनको बेलुका ६ बजेको समयमा शिवसताक्षी नगरपालिका–९को पुर्व पश्चिम राजमार्गमा बिर्तामोड (पूर्व) जाँदै गरेको मे. १ ख २३२१ नम्वरको यात्रुबाहक बसले बिपरित दिशा (पश्चिम) आउँदै गरेको प्रदेश १–०१–०१२ प ४९९६ नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकल चालक घाईते भएका थिऐ ।

दमक नगरपालिका–६ बस्ने बर्ष २३ का रोनि बोसको उपचारको क्रममा वि एण्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको छ । मेचिनगर–१४ का बस चालक बिकाश राई सहित बसलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Tags: जिल्ला प्रहरी कार्यालय झापाजिल्ला प्रहरी कार्यालय माेरङसवारी दुर्घटना

Related Posts

चालू आर्थिक वर्षमा पेट्रोलियम पदार्थको खपतमा कमी
FEATURE

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको बढेन

15/04/2026
इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने
समाचार

इटहरीमा दुईदिने जुनियर रेडक्रस कन्क्लेभ हुँदै, तीन सय भन्दा बढी विद्यार्थी सहभागी हुने

26/01/2026
शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र
समाचार

शिक्षा सम्बन्धी कानुन संशोधन गर्न रामधुनी नगर प्याब्सनले बुझायो ज्ञापन पत्र

15/08/2025
झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी
समाचार

झुम्का कारागारबाट बाँसको घारोजस्तै बनाएर फरार भएका थिए कैदी

14/08/2025
माछा मार्ने क्रममा करेन्ट लागेर एकको मृत्यु
समाचार

सुनसरीको हरिनगरमा गोली प्रहार गरी सालीको हत्या

14/07/2025
पाकिस्तान छाडेको दुई महिनामै पत्रकार शरिफकाे हत्या
FEATURE

भोजपुरमा एकै परिवारका चार जनाको हत्या

06/07/2025
Next Post
रामधुनीमा छठ पूजाको तयारी अन्तिम चरणमा

रामधुनीमा छठ पूजाको तयारी अन्तिम चरणमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

सलेदो मिडिया प्रा.लि.द्वारा सञ्चालित


मुख्य कार्यालय  :  रामधुनी ५, (झुम्का) सुनसरी
शाखा कार्यालय : इटहरी ६ (पश्चिम लाइन), सुनसरी

 

हाम्राे टिम

प्रवन्ध निर्देशक/सम्पादक : आर.बी.कट्वाल
डेस्क रिपाेर्टर :
बजार व्यवस्थापक :
संवाददाता : नसिम अन्सारी (सुनसरी)
संवाददाता : दिपक पुरी (बराहक्षेत्र)

No Result
View All Result

सम्पर्क

माेबाइल : ९८०२७८१०८३
विज्ञापन : ९८०२७८१०८३
इमेल : khabarbit@gmail.com
सूचना विभाग दर्ता नं. : ७७३/२०७४/०७५

Design  by :

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.

No Result
View All Result
  • हाेमपेज
  • समाचार
    • स्थानीय
    • प्रदेश खबर
    • राष््टिय
    • अन्तर्राष्ट्रिय
    • फिचर-स्टाेरी
  • मुख्य समाचार
  • रंग
  • विचार
  • खेलकुद
  • अन्तर्वार्ता
  • विविध
    • अर्थ
    • भिडियो
    • पर्यटन
    • अपराध
    • प्रविधि
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • साहित्य

© 2026 Saledo Media (P) Ltd. - Design & Technical Support by IT Karkhana.